×

NMB BANK
NIC ASIA

गठबन्धनको विषयमा समीक्षा गर्ने समय आयो : धनराज गुरुङ

जेठ १९, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धनको विषयमा अब समीक्षा गर्ने समय आएको बताएका छन् ।

Muktinath Bank

बिहीवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गुरुङले स्थानीय तह निर्वाचनको परिणाम आइसकेकाले अब गठबन्धन गर्ने/नगर्ने भन्ने समीक्षा गरिने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले गठबन्धनप्रति इमान्दारिता नदेखाए एमालेकै हालत बनाउने भनेर भनेकोबारे पत्रकारको प्रश्नमा उनले नेताको भाषणलाई लिएर नबोल्ने बताए ।


Advertisment
Nabil box
Kumari

‘उहाँले कहाँ के प्रसङ्गमा बोल्नुभयो, मलाई थाहा छैन,’ उनले भने, ‘भाषणकै भरमा प्रतिक्रिया दिइहाल्नु उचित ठान्दिनँ ।’

Vianet communication

गठबन्धनका कारण कांग्रेसले धेरै स्थानीय तहमा जितेको भन्ने प्रश्नमा उनले जनताले जिताएको प्रतिक्रिया दिए । ‘केही स्थानमा गठबन्धनका कारण पनि हामीलाई सहज भयो होला तर कांग्रेसलाई जनताले जिताएका हुन्,’ उनले भने, ‘गठबन्धनका कारण हामीलाई घाटा भयो भन्ने चाहिँ छैन ।’

प्रदेश र संघको चुनाव आउन समय लाग्ने भएकाले गठबन्धन के गर्ने भन्ने विषयमा अहिले नै बोलिहाल्नु उचित नभएको समेत उनले बताए । गठबन्धनको विरोध गर्दै आएका गुरुङ अहिले गठबन्धनप्रति नरम देखिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x