×

NMB BANK
NIC ASIA

संसद् बैठक

गृहमन्त्रीको जवाफबाट आक्रोशित एमाले सांसदको प्रश्न- कसैको आदेशविना गोली चलाउने प्रहरी छाडा हो ?

जेठ २४, २०७९

NTC
Premier Steels

बाँके, बर्दिया, अछामलगायतका जिल्लामा भएका घटना सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाणले संसदमा दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै एमाले सांसदहरूले संसदमा आक्रोश पोखेरका छन् । 

Muktinath Bank

सभामुख अग्नि सापकोटाको रुलिङपछि गृहमन्त्री खाणले प्रतिनिधि सभाको मंगलवारको बैठकमा जवाफ दिएका थिए । बर्दियाको मधुवन नगरपालिकामा भएको घटनामा गृह प्रशासन, सीडीओको आदेश नभए पनि गोली चलेको भनेर गृहमन्त्री खाणले जवाफ दिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीडीओको आदेश नभई गोली कसरी चल्यो भनेर एमाले सांसदहरूले गृहमन्त्रीलाई पूरक प्रश्न सोधेका छन् । 


Advertisment
Nabil box
Kumari

‘गृहमन्त्रीले आदेश दिएको होइन भन्नुभयो, सीडीओ, एसपीले आदेश नदिई गोली चलाउने प्रहरी छाडा हो ?,’ सांसद विमला विकले प्रश्न गरिन् ।

Vianet communication

एमालेका घनश्याम खतिवडाले कसैको आदेशविना यसरी गोली चलेर भएका गैरन्यायिक हत्या सम्बन्धमा संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने माग गरे । 

शेरबहादुर तामाङले आदेश नदिए पनि बर्दिया घटनामा सरकारले नैतिक जिम्मेवारी लिनुपर्ने बताए । ‘गोली सरकारले बोकाएको हुन्छ, आदेश नदिए पनि जिम्मा सरकारले लिनुपर्छ,’ पूर्व कानूनमन्त्री समेत रहेका तामाङले भने, ‘वन्यजन्तु संरक्षणको नाममा नागरिकलाई गोली ठोक्न पाइन्छ ?’

गंगा चौधरी सत्गौवाले थारु गाउँमा लाठीभन्दा गोली किन चल्छ भनेर प्रश्न गरिन् ।

खगराज अधिकारीले गोली चलाउने आदेश नहुँदा नहुँदै गोली चलाउने मान्छेलाई 'सस्पेन्स' गरियो, गरिएन भनेर जवाफ माग गरे । 

पूरक प्रश्नमा जवाफ दिँदै गृहमन्त्री खाणले घटनाको छानबिनका लागि छानबिन समिति गठन गरिएको र दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाए ।

बर्दियाको मधुवन नगरपालिकामा सोमवार खेतमा काम गरिरहेको अवस्थामा ४१ वर्षीय अस्मिता थारुलाई चितुवाले आक्रमण गरेपछि स्थानीयले राजमार्गमा गरेको विरोधका क्रममा एक जनाको मृत्यु भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x