×

NMB BANK
NIC ASIA

विमानस्थलमा भारी वर्षा

काठमाडौं आउन लागेका २ भारतीय विमान भारी वर्षाले लखनउ डाइभर्ट, किन जाँदैन भैरहवा ?

जेठ २५, २०७९

NTC
Premier Steels

भारतबाट काठमाडौं आएको दुई विमान भारी वर्षातको कारण भारतकै लखनउ विमानस्थल डाइभर्ट भएको छ । 

Muktinath Bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार भारतबाट आएको इण्डिगो र विस्तार एयरलाइन्स डाइभर्ट भएर लखनउ गएका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं विमानस्थलमा भारी वर्षा भएका कारण दुई वायुसेवा डाइभर्ट भएर लखनउ गएको र मौसम अनुकुल भएपछि काठमाडौं नै आउने त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ । 


Advertisment
Nabil box
Kumari

अहिले काठमाडौं विमानस्थलमा अवतरण गर्न नपाएका कारण फ्लाई दुबई भने आकाशमै फन्को मारेर होल्डमै बसिरहेको छ । 

Vianet communication

त्रिभुवन विमानस्थल कार्यालयको विकल्प भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएको र यो विमानस्थल प्राविधिक रूपमा तयार भएपनि डाइभर्ट हुँदा भने भारत नै फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार भैरहवा विमानस्थल तयारी अवस्थामा रहेको र जुनसुकै अन्तर्राष्ट्रिय वायुसेवाले अवतरण गर्न सक्ने छन् ।

‘काठमाडौं अवतरण गर्न नसकेको र डाइभर्ट भएका विमान भैरहवा जान आफैं तयार नभएका कारण भारत नै फर्किएका हुन्,’ सिटौलाले भने,‘भैरहवा विमानस्थलमा डाइभर्ट गरेर गएका जहाजका यात्रुलाई खाना खुवाउने, चालक दलले खाने बस्ने तयार यात्रुलाई राख्ने व्यवस्था सहजै हुनुपर्छ ।’

त्यो व्यवस्था नभएका कारण भैरहवा नगएको हुनसक्ने बुझाई सिटौलाको छ ।

उनका अनुसार अन्तर्राष्ट्रिय उडानका वायुसेवाले गन्तव्यमा पुग्न नसके डाइभर्ट भएर जाने  विमानस्थलको लागि पेश गरेको फ्लाइट प्लानमा जहाँ पेश गरेको छ त्यही जानुपर्ने हुन्छ । 

नेपाल आएका भारतीय तथा अन्य वायुसेवाले आफूलाई अनुकुल विमानस्थलमा अवतरण गर्ने र जहाज कुन विमानस्थलमा अवतरण गर्ने भन्ने निर्णय लिने अधिकार सम्बन्धित जहाज उडाउने क्याप्टेनकै भएको पनि सिटौलाले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x