×

NMB BANK
NIC ASIA

मुख्यमन्त्रीको दबाबपछि विमला वलीलाई बुटवल ल्याइयो

असार १, २०७९

NTC
Premier Steels

दाङको तुलसीपुरमा महिला र बालिका कुटेर प्रहरीले नियन्त्रणमा लिएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई बुटवल ल्याइएको छ ।

Muktinath Bank

मुख्यमन्त्री कूल प्रसाद केसीको दबाबपछि दाङ प्रहरीले वलीलाई बुटवल पठाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वलीले मंगलवार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित वाइसिएल कार्यकता एकराज बस्तेतको घरमा प्रवेश गरी उनकी पत्नी मीना भण्डारी र छोरीलाई कुटपिट गरी तोडफोडमा उत्रिएकी थिइन् । 


Advertisment
Nabil box
Kumari

दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले बजेट अधिवेशन चलेकोले मुख्यमन्त्रीको आग्रहमा मन्त्री वलीलाई बुटवल पठाइएको जानकारी दिए । प्रदेश सरकारले बुधबार आर्थिक वर्ष २०७९/८० को बजेट सदनमा प्रस्तुत गर्दैछ । 

Vianet communication

वलीविरुद्ध मीनाले इलाका प्रहरी कार्यालय, तुलसीपुरमा अभद्र व्यवसाहारको जाहेरी समेत दिएकी छिन् । प्रहरीले जाहेरी विरुद्ध अनुसन्धान गरिरहेको छ । वलीले बस्नेत आफ्नो प्रेमी रहेको मंगलबार कुटपिटमा उत्रिदा बताएकी थिइन ।

उनी लुम्बिनी सरकार ढाल्न तानातान परेपछि पटक पटक विवादमा आएकी सांसद हुन् । वलीलाई मुख्यमन्त्री निवासमा राखिएको बताइएको छ ।

वलीलाई तत्काल मन्त्रीबाट बर्खास्त गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माग गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x