×

NMB BANK
NIC ASIA

मुद्दा कमजोर बनाउन दबाब दिएको विषयमा महान्यायाधिवक्ता कार्यालयले बनायो छानबिन समिति

असार ५, २०७९

NTC
Premier Steels

नाबालिग बलात्कारजस्तो गम्भीर प्रकृतिको मुद्दा कमजोर बनाउन दबाब दिइएको भन्ने विषयमा समाचार प्रकाशित भएपछि महान्यायाधिवक्ताको कार्यालयले ३ सदस्यीय छानबिन समिति बनाएको छ । 

Muktinath Bank

उच्च सरकारी वकील कार्यालय पाटनका सहन्यायाधिवक्ताको संयोजकत्वमा गठित छानबिन समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो समितिले पेश गरेको प्रतिवेदनका आधारमा दोषी देखिएका व्यक्तिहरूलाई कारबाही गरिने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

यो पनि पढ्नुहोस्

Vianet communication

समितिले सो मुद्दाका विषयमा देखिएका तथ्यगत अवस्था र सम्बन्धित सरकारी वकील तथा महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकीलको संलग्नतालगायत उठेका अन्य विषयमा सम्बन्धित मिसिल कागज अध्ययन गर्नेछ । साथै समितिले सम्बन्धित सरकारी वकील तथा आवश्यक देखिएका अन्य व्यक्तिसँग बुझेर छानबिन गरी सत्यतथ्य र सुझावसहितको प्रतिवेदन पेश गर्नेछ । 

महान्यायाधिवक्ताको कार्यालयले आइतवार विज्ञप्ति जारी गर्दै अदालतमा विचाराधीन रहेको मुद्दाका विषयमा दबाब र प्रभावमा पारेको भन्ने भनाइलाई अपुष्ट भनेको छ । 

तर, सो मुद्दाकी अभियोजनकर्ता जिल्ला सरकारी वकिल कार्यालय ललितपुरकी सहायक जिल्ला अधिवक्ता संगीता थोकरले दबाब नमानेर सफल अभियोजन तथा बहस गरेर प्रतिवादीलाई थुनामा पठाउन भूमिका खेलेपछि आफ्नो अन्यत्र सरुवा गरिएको बताएकी थिइन् । थोकरलाई असार २ गते ललितपुरबाट सरुवा गरेर मुख्य न्यायाधिवक्ताको कार्यालय हेटौंडा पठाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x