×

X
Dabur
Nic Asia
Marvel

‘२ नम्बरी’को फस्टलुकमा यस्ता देखिए दयाहाङ र सौगात

काठमाडाैं | असार ६, २०७९

TVS INSIDE

तिहारमा प्रदर्शनमा आउने चलचित्र ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । सोमवार अभिनेता दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्रको दुई पोष्टर सार्वजनिक गरिएको हो । 

IME BANK INNEWS
morang Auto yamaha

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार ‘२ नम्बरी’को पोष्टरमा दयाहाङ र सौगातलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

एउटा पोष्टरमा यी दुई अभिनेता मात्र प्रस्तुत छन् भने अर्को पोष्टरमा दयाहाङ र सौगातका अलावा बुद्धि तामाङ र अभिनेत्रीद्वय उपासना सिंह ठकुरी र उगेन छोदेनलाई प्रस्तुत गरिएको छ । 

रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको ‘२ नम्बरी’ दुई साथीको मित्रताको कथामा बनेको चलचित्र हो । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानी छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छन् ।

Vianet communication
Maruti inside

सुशान्त प्रजापतिको छायांकन रहेको चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, जयन जे वाइवाको संगीत, निमेष श्रेष्ठको सम्पादन छ । ‘आगामी तिहारलाई अझ रमाइलो बनाउन हामी दर्शकसमक्ष चलचित्र ‘दुई नम्बरी’ लिएर आउँदैछौं,’ पोष्टर सार्वजनिक गर्दै निर्देशक लामा लेख्छन्, ‘अहिले नै याद राख्नुस् है, कात्तिक ४ मा हाम्रो भेट हुनेछ ।’

दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छ माया छपक्कै’पछि निर्देशक लामाले ‘२ नम्बरी’को लेखन एवं निर्देशन गरेका हुन् ।

TATA Below
NLIC
साउन २७, २०७९

‘कोन बनेगा करोडपति’ १४ को पछिल्लो एपिसोडमा अमिताभ बच्चनले एक खुलासा गरेका छन् । अगष्ट ११ मा प्रशारण भएको उक्त एपिसोडमा पछिल्लो एपिसोडका रोल ओभर कन्टेस्टेन्ट श्रुति दुर्गा सहभागी थिइन् । उक्त एपिसोडमा...

साउन २७, २०७९

‘कच्चा बदाम...’ गर्ल अन्जली अरोराले पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको एमएमएस काण्डबारे मुख खोलेकी छन् ।  हुन त उनी अभिनेत्री कंगना रनावातको शो ‘लकअप’मा सहभागी भएपछि...

साउन २७, २०७९

भारतीय चलचित्रका सुपरस्टार सलमान खान ‘टाइगर–३’ र ‘भाइजान’को शूटिङमा व्यस्त छन् । उनले व्यस्त दैनिकीबीच समय निकालेर भारतीय नौसेनाहरूसँग समय बिताएका छन् । व्यस्तताका बीच उनी आईएनइ...

साउन २७, २०७९

गायक एवं सर्जक प्रशान्त पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन् । प्रशान्तले आफ्नै शब्द, संगीत, संगीत संयोजन र स्वरमा ‘चिसो पानी सोल्टीनी’ बोलको गीत ल्याएका हुन् । यो ‘लोक फ्युुजन’ गीत हो । ...

साउन २६, २०७९

प्रदर्शनको दिन नजिकिँदै गर्दा चलचित्र ‘प्रेमगन्ज’ले नयाँ गीत सार्वजनिक गरेको छ । ‘फेरि भेट होला नहोला’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो । गीतले बिछोड भएका प्रेमी–प्रेमिकाको ...

साउन २६, २०७९

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको निर्देशनमा चलचित्र ‘फूलबारी’ निर्माण हुने भएको छ । बुधवार साँझ राजधानीका पत्रकार सम्मेलनको आयोजना गर्दै दयाहाङ राई र विपिन कार्कीको मुख्य भूमिका...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x