×

NIC ASIA

मकैसहितको गाडा जफत गरिएका दम्पतीलाई पूर्व सञ्चारमन्त्री बस्नेतले गरे सहयोग

असार १९, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मकै पोलेर जीविकोपार्जन गर्दै आएका दम्पतीलाई आर्थिक सहयोग गरेका छन् । 

Muktinath Bank

काठमाडौंमा गाडामा मकै बेच्ने चन्द्रनाथ आचार्यलाई बस्नेतले आइतवार आफ्नै निवासमा बोलाएर ५१ हजार नगद सहयोग गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आचार्यको मकैसहितको गाडा काठमाडौं महानगरले जफत गरेको थियो । त्यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 


Advertisment
Nabil box
Kumari

‘मकै बेचेर दुई वटा बच्चा पढाइरहेको अवस्थामा महानगरले गाडा लगिदिएपछि बिजोग भएको सुनेँ, भिडियो पनि हेरेँ,’ बस्नेतले भने, ‘त्यसपछि कांग्रेस सिन्धुपाल्चोक सदस्य कृष्णकुमार तामाङ ‘समीर’, सिन्धुपाल्चोक महासमिति सदस्य श्रवणकुमार जिसी ‘विनोद’ र म मिलेर उहाँहरूलाई सहयोग गरेका हौँ ।’

Vianet communication

उनले आफूले सहयोग दिने बेलामा आचार्य दम्पतीलाई सडकलाई बाधा नपुग्ने गरी व्यवसाय गर्न भनेको बताए । ‘काम गरेर खाने मान्छेलाई काम गरेर खान दिनुपर्छ, सबैलाई एउटै नियम लागू हुनुपर्छ,’ उनले भने, ‘महानगरले पनि एउटा निश्चित ठाउँ र समय तोकेर यस्ता व्यापारीहरूलाई व्यापार गर्न दिनुपर्छ ।’

बस्नेतले यसअघि पनि कोरोनाकालमा होस् वा अन्य विपदका घटनामा विभिन्नखाले सहयोग गर्दै आएको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x