×

NMB BANK
NIC ASIA

तयारी नपुगेको भन्दै माओवादी बैठक भोलिसम्मको लागि स्थगित, प्रचण्ड छलफलमा

असार २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आइतवारदेखि शुरू भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। मंगलवार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केन्द्रीय सदस्यहरूले छलफलका क्रममा उठाएका प्रश्नको जवाफ दिएपछि समापन गर्ने तयारीमा रहेको बैठक स्थगित गरिएको हो। 

Muktinath Bank

छलफलका क्रममा केन्द्रीय सदस्यहरूले पदाधिकारी चयन गर्नुपर्ने दबाब दिएपछि अध्यक्ष प्रचण्डले मंगलवारको बैठक स्थगित गरेका हुन्। पदाधिकारी चयनका लागि आवश्यक गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरिएको खबर आएको एक केन्द्रीय सदस्यले बताए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठक बुधवार बिहान ११ बजे पुनः कमलादीस्थित प्रज्ञा भवनमै बस्ने छ । 


Advertisment
Nabil box
Kumari

बैठक स्थगित गरेर अध्यक्ष प्रचण्ड पदाधिकारी चयनका विषयमा छलफलमा जुटेका छन्। उनले पूर्व स्थायी कमिटीका सदस्यहरूलाई छलफलका लागि आफ्नो निवास खुमलटार बोलाएका छन्। 

Vianet communication
Laxmi Bank

माओवादी केन्द्रको महाधिवेशन गएको पुसमा सम्पन्न भएको थियो। महाधिवेशनले अध्यक्षमा प्रचण्डलाई मात्र निर्वाचित गरेको थियो भने हालसम्म पदाधिकारी चयन हुनसकेको छैन। माओवादीको ३४४ सदस्यीय केन्द्रीय कमिटीलाई हालैमात्र पूर्णता दिइएको छ। 

तर, स्थायी कमिटी, पोलिटब्यूरो र पदाधिकारी चयन गर्न अध्यक्ष प्रचण्डलाई सकस परिरहेको छ। मुख्यतः महासचिवको जिम्मेवारी कसलाई दिने भन्नेमा अन्योलता देखिएको छ। महासचिव पदमा वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताहरूले दाबी गरिरहेका छन्।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x