×

X
Dabur
Nic Asia
Marvel

चाँडै विशेष महाधिवेशन आयोजना गर्छौं– प्रचण्ड

काठमाडाैं | असार २३, २०७९

TVS INSIDE

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चाँडै विशेष महाधिवेशन गर्ने बताएका छन्। 

IME BANK INNEWS
morang Auto yamaha

माओवादी केन्द्रको तेस्रो पूर्ण बैठकको तेस्रो दिनको बैठकलाई बिहीवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले समाजवादी क्रान्तिलाई नयाँ उचाइमा पु¥याउने गरी अभियान चलाउने पनि बताए। 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

‘छिट्टै विशेष महाधिवेशन गर्नेछौँ । त्यो महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने गरी अघि बढ्छौँ’, प्रचण्डले बैठकमा भने।  

माओवादी केन्द्रले गत पुसमा आठौं महाधिवेशन गरेको थियो । महाधिवेशनले निर्वाचित गरेको पार्टी कमिटीलाई थप गति दिनका लागि विशेष महाधिवेशन गरिने उनले बताए।

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २९, २०७९

विराटनगरका मेयर नागेश कोइरालाले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा गरेको प्रतिबद्धताविपरीत सरकारी गाडी प्रयोग गर्न थालेका छन् । आइतवारदेखि उनले सरकारी गाडी प्रयोग गर्न थालेका जानकारी दिएका छन् ।&...

साउन २९, २०७९

सरकारले आर्थिक वर्ष २०७९÷०८० का लागि साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान लागू गरेको छ । साउन २६ गते आइतवार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान र ग्रेड लागू गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहाद...

साउन २९, २०७९

विराटनगर– प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलाई युवाहरूले कालो झण्डा देखाएका छन् । उर्लाबारी—३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ ओपीडी भवन उद्घाटन गर्न पुगेका स्वास्थ्यमन्त्री य...

साउन २९, २०७९

भत्ता पचाएर सांसदहरूले हिँडेपछि प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या अपुग भएको छ । विधेयक पारित गर्न आवश्यक एक चौथाइ सदस्य संसद्मा उपस्थित नहुँदा प्रतिनिधि सभा बैठक स्थगित भएको हो । अर्थमन्त्री जनार्दन शर्माले प...

साउन २९, २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले सरकार विचौलियाहरूबाट कमाउने धन्दामा लागिपरेको आरोप लगाएका छन् । आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेताहरू चुनावका लागि चन्दा संकल...

साउन २९, २०७९

जनता समाजवादी पार्टी नेपालकी सांसद लिलादेवी सिटौलाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आपत्ति जनाएकी छन् । आइतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले विगतमा केपी...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

ad
x