×

NMB BANK
NIC ASIA

मोदीले प्रचण्डलाई भेट नदिएकोमा गोकुल बास्कोटाको कटाक्ष– क्लाइमेक्स भेट बाटोमै कोल्याप्स !

साउन २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा ‘क्लाइमेक्स’ भेट बाटोमै ‘कोल्याप्स’ भएको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भनिएको प्रचण्डको भेट स्थगित भएपछि बास्कोटाले व्यंग्य कसेका हुन् । 

Muktinath Bank

उनले भारतले प्रचण्डलाई भ्रमणका क्रममा अपमान गरेको दाबी गरेका छन् । प्रचण्डको अपमान गर्न भ्रमण तालिका हेरफेर गरिएको बास्काेटाकाे दाबी छ । उत्तर तर्फको छिमेकीसँग डिनर खाएको हात सुक्न नपाउँदै राजनीतिक भिक्षा माग्न गएको प्रचण्डको भ्रमण असफल भएको बास्कोटाको उल्लेख गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उत्तरी छिमेकीसँग डिनर खाएको चिसो हात पनि सुक्न नपाउँदै राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेक पुगेका पूर्वप्रम पुष्पकमल दाहालले पाइजामा भेटबाट आरम्भ गरेको दौडको क्लामेक्स भेट बाटोमै कोल्याप्स भए पनि सफल रहेकोमा शंका रहेन,’ उनले सोमवार ट्वीटरमा लेखेका छन्, ‘उनकै आग्रहमा भएको भ्रमणको तालिका गडबड हुनु खासमा अपमान होइन !’


Advertisment
Nabil box
Kumari

प्रचण्ड गत शुक्रवार तीनदिने राजनीतिक भ्रमणका क्रममा भारत गएका थिए । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डाको निमन्त्रणमा भारत भ्रमणमा गएका प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भनिएको थियो । उनले भाजपा अध्यक्ष नाड्डा, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललगायतसँग भेट गरेपनि मोदीसँगको भेट भने अन्तिम समयमा स्थगित गरिएको थियो । 

Vianet communication
Laxmi Bank

आइतवार नेपाल फर्किएका अध्यक्ष प्रचण्डले मोदीसँगको भेट के कारणले स्थगित भयो भन्ने बारेमा आफूलाई पनि थाहा नभएको बताएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x