×

NMB BANK
NIC ASIA

चुनावमा वाम तालमेलको सम्भावनाबारे कांग्रेस प्रवक्ताको टिप्पणी : सधैं इतिहास दोहोरिँदैन

साउन २, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी प्रतिनिधिसभा चुनावमा वर्तमान सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । 

Muktinath Bank

नेपाली कांग्रेसले संस्थागत रूपमै गठबन्धनबीच चुनावी तालमेलको निर्णय गरेको र अन्य दल समेत तालमेलको पक्षमा रहेको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस केन्द्रीय समिति बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महतले गठबन्धन दलका सबै शीर्ष नेताहरू चुनावी तालमेलको पक्षमा रहेका बताए । उनले चुनावमा वाम तालमेल हुने सम्भावना नरहेको दाबी गरे ।


Advertisment
Nabil box
Kumari

‘सधैं इतिहास दोहोरिन्छ भन्ने छैन, स्थानीय निर्वाचनमा सफलतापूर्वक गठबन्धनलाई अगाडि बढायौं, नतिजालाई सन्तोषजनक मान्यौं,’ विगतको चुनावमा जस्तै अन्तिम समयमा वाम तालमेल बन्छ कि भन्ने पत्रकारको प्रश्नको जवाफमा महतले भने, ‘व्यक्तिगत रूपमा कसले के भन्छ, महत्त्वपूर्ण होइन, नेतृत्वको धारणा हेर्दा यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने निष्कर्ष छ ।’

Vianet communication

महतले प्रतिनिधि सभाका १६५ र प्रदेश सभामा ३३० क्षेत्रमै तालमेल गर्ने कांग्रेसको प्रस्ताव रहेको बताए । चुनावमा सत्ता गठबन्धनबीच तालमेल गर्ने निर्णयसहित कांग्रेस केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x