×

NMB BANK
NIC ASIA

नेपालको चियाले चिनियाँ बजार पाएमा धेरै फाइदा हुन्छः खनाल

साउन ५, २०७९

NTC
Premier Steels

नेकपा (एकीकृत समाजवादी)का सांसद एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको चियाले चिनियाँ बजार पाएमा राम्रो फाइदा कमाउन सक्ने बताएका छन् । 

Muktinath Bank

बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल चियाको ‘अक्सन सेन्टर’ खोल्नुपर्ने प्रस्ताव गरेका छन् । नेपालभर चियाको खेती विस्तार हुँदै गए पनि सरकारले भने चिया खेतीलाई बेवास्ता गरेको उनको आरोप छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वप्रधानमन्त्री खनालले सरकारले नीति कार्यक्रम तथा बजेटमा समेट्न नसकेको गुनासो गरे । राज्यले ध्यान नदिँदा चिया उत्पादकहरूले थुप्रै समस्या भोग्नुरेको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

खनालले तत्काल चियाको ‘अक्सन सेन्टर’ खोल्न माग गरेका छन् । सिंगो नेपाललाई चिया क्षेत्रमा रुपान्तरित गर्न सकिने उल्लेख गर्दै उनले चिया उत्पादकलाई उचित मूल्य नदिने र संरक्षण नगर्ने हो भने उत्पादकले चियाका बोट नै उखेल्ने स्थिति सिर्जना हुने चेतावनी दिए । उनले चियाको बारेमा सरकारले अनुसन्धान र योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताएका छन् । 

Vianet communication

उनले इलामसहित देशभर चिया खेती फैलिँदै गएको बताएका छन् । उनले संसारभर सबैभन्दा धेरै पिइने पेय पदार्थ चिया भएको दाबी गरेका छन् । ‘संसारमा सबैभन्दा बढी पिउने पेय पदार्थ चिया हो । हामी विकास त गर्दैछौँ तर दिनुपर्ने ध्यान दिन सकेका छैनौँ,’ उनले भने, ‘राज्यले ध्यान नदिँदा चिया उत्पादकहरूले थुप्रै समस्या भोग्नुपर्ने स्थिति बनेको छ ।’

उनले नेपालको चियाले चिनियाँ बजार पाउने हो भने धेरै फाइदा लिनसक्ने दाबी गरेका छन् । ‘चियाको अक्सन सेन्टर खोल्नुपर्छ, तत्काल खोल्नुपर्‍यो, रुलिङ गर्न आग्रह गर्दछु,’ खनालले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x