×

NMB BANK
NIC ASIA

खेलाडी राष्ट्र निर्माणका पिलर : पौडेल

साउन १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले खेलाडी गहना मात्र नभइ राष्ट्र निर्माणका पिलरका रुपमा प्रयोग गर्नुपर्ने बताएका छन् । खेलकुदको माध्ययमबाट मानसिक एवं शारीरिक रुपमा स्वस्थ र अनुशाशित नागरिक उत्पादन हुने भन्दै उनले त्यस्तो नागरिकलाई देश निर्माणमा लगाउन सके देशविकासमा सहज हुने धारणा राखे ।

Muktinath Bank

मदन भण्डारी स्पोटर्स एकेडेमी रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको खेलाडी सम्मान तथा संरक्षण कार्यक्रममा बोल्दै पौडेलले खेलकुदको माध्ययमबाट देशको इज्ययत उचो राख्न र देशलाई संसारभर चिनाउन पनि सहज हुने बताए । 
‘जसले सगरमाथा र बुद्धलाई चिन्दैनन् उनीहरुले पनि खेलका माध्ययबाट नेपाललाई चिन्न सक्छन् । खेल विश्वमा नेपाल चिनाउने माध्ययम पनि हो,’ उनले भने । पूर्वमन्त्री पौडेलले खेलकुदको विकासका लागि खेल पूर्वाधार विकास र अवसर राज्यले जुटाइदिनुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेलाडी राष्ट्रको सम्पति भएको बताउँदै उनले खेलाडीलाई सम्मान मात्र होइन व्यवसायिक जीवनकालागि संरक्षण र जीवनयापनका लागि सहयोग समेते गर्नुपर्ने बताए । सबैनीतिको मूल नीति राजनीति भएको बताउदै नेता पौडेलले राजनीति सुधारका लागि असल नेता र दल छान्न पनि अब युवा र खेलाडीले सोच्नुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

मदनभण्डारी स्पोटर्स एकेडेमीले अन्तराष्ट्रिय क्रिकेट खेलाडी २ जना सहित काठमाडौंमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको थियो ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x