×

NMB BANK
NIC ASIA

पर्यटनमन्त्रीलाई अदालतको अवहेलना मुद्दा, ७ दिनभित्र लिखित जवाफ दिन आदेश

साउन १९, २०७९

NTC
Premier Steels

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेशको कार्यान्वयनमा अटेर गरेको भन्दै पर्यटनमन्त्री जीवराम श्रेष्ठलाई ७ दिनभित्र लिखित स्पष्टीकरण दिन आदेश दिएको छ । 

Muktinath Bank

अधिकारीको मुद्दाको अन्तिम किनारा नलागेसम्म अधिकारीलाई नहटाउन महाप्रबन्धकमा दीपुराज ज्वारचनलाई दिएको अस्थायी नियुक्ति कार्यान्वयन नगर्न पनि अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त आदेश दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकारीले अदालतको अवहेलना गरेको भन्दै पर्यटनमन्त्री जीवनराम श्रेष्ठविरुद्धको मुद्दामा अधिकारीलाई नहटाउन र पर्यटनमन्त्री श्रेष्ठलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिएको हो ।


Advertisment
Nabil box
Kumari

अधिकारीलाई ४ वर्षको लागि नियुक्त गरेको सरकारले ९ असारमा निलम्बन गरेको निर्णयविरुद्धको अन्तरिम आदेशले उनी पुनः वायुसेवा निगम फर्किएका थिए । अधिकारीको मुद्दा अदालतमै विचाराधीन भएकोले सोको अन्तिम फैसला नहुँदै सरकारले अधिकारीलाई हटाएर महाप्रवन्धकमा दीपुराज ज्वारचनलाई दिएको अस्थायी नियुक्ति कार्यान्वयन नगर्न पनि आदेश दिएको छ । 

Vianet communication

सर्वोच्चले अधिकारीको मुद्दाको किनारा नलागेसम्म ६ साउनको पत्र कार्यान्वयन नगर्न आदेश दिएको हो । अदालतले बिहीवार अवहेलनासम्बन्धी मुद्दाको आदेश दिएको भए पनि अधिकारीलाई भने सरकारले बिहीवारकै मन्त्रिपरिषद्को बैठकबाट बर्खास्त गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x