×

X
Nic Asia
Dabur
Khukuri

एमाले सचिवालय बैठक बस्दैः चुनावी रणनीतिबारे छलफल हुने

काठमाडाैं | साउन २६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको रणनीति बनाउन नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दैछ । बैठक मध्याह्न १२ बजे ललितपुरस्थित पार्टी कार्यालयमा बस्ने तय भएको छ । 

LAxmi BAnk
nabil BANK inside

बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका विषयमा छलफल हुने एक नेताले बताए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

आगामी निर्वाचनमा एमाले एक्लै प्रतिष्पर्धामा उत्रने तयारीमा छ । तर, सत्ता गठबन्धन बाहिर रहेका विचार मिल्ने दलहरूबीच तालमेलको सम्भावना रहेको पनि एमाले नेताहरूले बताउने गरेका छन् । 

सत्तारुढ गठबन्धन दलहरूले भने आगामी निर्वाचनमा तालमेल गर्ने औपचारिक निर्णय गरिसकेका छन् । गठबन्धनमा रहेका दलहरू आगामी निर्वाचनमा सिट बाँडफाँटको तयारीमा लागिरहँदा एमालेले पनि निर्वाचन रणनीति बनाउन लागेको हो । 


Advertisment
Saurya island

एमालेले चाँडै पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक पनि आह्वान गर्ने स्रोतले जनाएको छ । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद् सचिवालयमा दर्ता भएको महाभियोग निष्कृय भएको छ ।  संघीय संसद् सचिवालयले बुधवार जबरालाई महाभियोग निष्कृय भएको पत्र दिएको हो । ‘हिजो उहा...

मंसिर २१, २०७९

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र चुनावपछिको रणनीति बनाउन नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक बुधवार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो १ बजेका लागि बैठक राखिएको छ । महा...

मंसिर २१, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बिहीवारदेखि कैलालीको धनगढीमा शुरू हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने भएका छन् ।  महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघद्वारा मंगलवार धनगढीमा आयोजित पत्रकार सम्म...

मंसिर २०, २०७९

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारणको तयारी गरेको छ ...

मंसिर २१, २०७९

नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलहरूले मिलेर अघि बढनुपर्ने बताएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित उनले ठूला दलहरूले नयाँ सरकार गठनबारे एकठाउँमा उभिए...

मंसिर २०, २०७९

नेकपा (एकीकृत समाजवादी) का महासचिव डा बेदुराम भुसालले वाम–लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा नयाँ सरकार निर्माण हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा महासचिव भुसालले मुलुकम...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x