×

NMB BANK
NIC ASIA

विष्णु पौडेलले भने – बुटवलवासीको सपना पूरा भयो

भदौ ११, २०७९

NTC
फाइल फोटो
Premier Steels

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले बुटवलमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्ने सपना पूरा भएको बताएका छन् ।

Muktinath Bank

बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन कार्यक्रममा बुटवल आउन लागेका पौडेलले सामाजिक सञ्जाल फेसबूकमा स्ट्याटस लेख्दै भने, ‘बुटवलमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्ने सपना हाम्रो सपना पूरा भएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्मेलन केन्द्र ‘ड्रीम प्रोजेक्ट’को रूपमा रहेको बताउँदै आएका पौडेलले सम्मेलन केन्द्र निर्माणका लागि भोग्नुपरेका अप्ठ्याराहरू उल्लेख गर्दै अगाडि भनेका छन्, ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा योजना छनोट, गुरुयोजना र डीपीआर निर्माण, बजेट विनियोजन, बहुवर्षीय ठेक्काका लागि सहमति, प्रक्रियागत रूपमा झन्झटिलो आयोजनास्थलमा रहेका रुखहरूको ईआईए र रुख कटान आदेशको सहमति, निर्माण सामग्रीको अभाव र कोभिड महामारी लगायतका अप्ठ्यारा मोडहरू पार गर्दै आज उद्घाटनको चरणमा आइपुग्दा अत्यन्तै खुशी लागेको छ ।’


Advertisment
Nabil box
Kumari

बुटवल मण्डपका लागि जग्गा प्राप्तिदेखि सम्मेलन केन्द्र र प्रदर्शनी स्थलको निर्माणका लागि अगुवाइ गरेका पौडेलले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सफल सञ्चालन भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, कार्यक्रम, प्रदर्शनी एवं बैठकहरू आयोजना भई आर्थिक विकासमा थप मद्दत पुग्ने आशा लिएको जनाएका छन् ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x