×

NMB BANK
NIC ASIA

महाभियाेग प्रकरण

पूरक प्रश्नको जवाफ दिएर सिंहदरबारबाट बाहिरिए चोलेन्द्र, बयानमा गरे हस्ताक्षर

असोज १, २०७९

NTC
Premier Steels

प्रतिनिधि सभाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने काम सम्पन्न गरेको छ । संसद् सचिवालय सिंहदरबारमा शनिवार बसेको बैठकले चोलेन्द्रसँग बयान लिने काम सम्पन्न गरेको हो । समितिले तयार गरेका ४३ प्रश्न र चोलेन्द्रले बयानमा पोलेका व्यक्तिहरूसँगको छलफलका आधारमा पूरक प्रश्न सोधिएको थियो । 

Muktinath Bank

समितिका एक सदस्यका अनुसार चोलेन्द्रले आफूले दिएको बयानको बचाउ गरेका थिए । उनले वकिलहरूले समितिमा आएर झुटो बोलेको दाबी गरेका थिए । समितिबाट न्याय पाउने भन्दै चोलेन्द्र बिदा भएका थिए । चोलेन्द्रले आफूले दिएको बयानको प्रतिमा हस्ताक्षर गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चोलेन्द्रसँगको बयान सकेर समितिको बैठक दिउँसो ३ बजेसम्मको लागि स्थगित भएको छ । समितिको सचिवालयलाई प्रतिवेदन लेखनको जिम्मा लगाएर बैठक ३ बजेसम्म स्थगित भएको हो । प्रतिनिधि सभाको कार्यकाल आजै मध्यरातदेखि सकिने भएकाले समितिले प्रतिवेदन आजै सभामुखलाई बुझाउने तयारी गरेको छ । 


Advertisment
Nabil box
Kumari

अदालतमा भ्रष्टाचारलाई संरक्षण गरेको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको लगायत आरोप लगाउँदै सत्तारुढ गठबन्धनले चोलेन्द्रविरुद्ध गत फागुन १ गते महाभियोग दर्ता गराएका थिए । 

Vianet communication

त्यसयता चोलेन्द्र निलम्बित अवस्थामा छन् । प्रतिनिधि सभाको कार्यकाल सम्पन्न भएसँगै महाभियोगको हैसियत के हुने भन्नेमा अन्योल छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x