×

NMB BANK
NIC ASIA

‘इन्टरनेटसँगै टीभी’ प्याकेज सेवा रोक्न दूरसञ्चार प्राधिकरणको निर्देशन

असोज ५, २०७९

NTC
Premier Steels

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटसँगै टीभी सहितको प्याकेज बजार बेच्न रोक लगाउन निर्देशन दिएको छ ।

Muktinath Bank

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले बुधवार एक सूचना जारी गर्दै इन्टरनेट सेवा प्रदायकले इन्टरनेट सेवासँगै आईपीटीभी, अप्टिकल नेटवर्क युनिट तथा राउनटरहरूको प्याकेज बनाएर सेवा दिने गरी बण्डलिङ गर्न नपाउने भन्दै निर्देशन दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राधिकरणले स्वच्छ बजार प्रतिस्पर्धामा गम्भीर असर पुग्ने गरी ‘क्रस सब्सिडी’ समेत हुने भएकाले हालको कानूनी व्यवस्था विपरीत यस्तो बण्डलिङ गर्न नपाइने बताएको छ । बण्डलिङ गरेर इन्टरनेटले सेवा बेच्नु गैरकानूनी भएको भन्दै प्राधिकरणले सम्बन्धित इन्टरनेट सेवा प्रदायकलाई बण्डलिङको सेवा दिन र प्रचार नगर्न निर्देशन दिएको हो ।


Advertisment
Nabil box
Kumari

बण्डलिङ गरेर इन्टरनेट कम्पनीहरूले सेवा दिइएको पाइए कानूनी कारवाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ । 

Vianet communication

नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरूले दूरसञ्चार सेवा प्रदान गर्दा प्रतिस्पर्धात्मक वातावरणमा बाधा नपुग्ने गरी काम गर्नुपर्नेछ । सेवा प्रदायकले स्वच्छ व्यापार गर्नुपर्ने कानूनी व्यवस्था विपरीत एक सेवाबाट प्राप्त आय क्रस सब्सिडीको रूपमा अर्को सेवामा प्रयोग गर्न निषेध गरेको छ । 

यसअघि इन्टरनेट सेवा प्रदायकले टीभी सेटको प्याकेज दिएको विषयमा प्राधिकरणले हस्तक्षेप गरेर रोकेको थियो । अहिले पनि इन्टरनेट सेवा प्रदायकले टीभी हेर्न दिइने सेवाको बण्डलिङ रोकिने भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x