×

X
Nic Asia
Dabur
Khukuri

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने योजना बनेको खुलासा

काठमाडाैं | असोज ८, २०७९

NTC
Argakhanchi Cement
फाइल फोटो
Premier Steels
TVS INSIDE

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गरेर भारतलाई मुस्लिम देश बनाउने योजना बनेको खुलासा भएको छ ।

LAxmi BAnk
nabil BANK inside

पपुलर फन्ड अफ इन्डिया (पीएफआई) नामक संगठनले तालिम शिविर नै सञ्चालन गरेर मोदीको हत्या योजना बनाएको खुलासा भएको छ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

भारतीय सञ्चारमाध्यमका अनुसार गत १२ जुलाइका दिन मोदीको पटना यात्राका क्रममा हत्या गर्ने योजना बनेको थियो । केरलबाट पक्राउ परे पीएफआईका सदस्य शफीक पेयथले मोदीको हत्या योजना बनेको बयान दिएका छन् ।

भारतको प्रवर्तन निर्देशनालय (ईडी) का अनुसार उत्तर प्रदेशका संवेदनशील क्षेत्रमा पनि खतरनाक हतियारले आक्रमण गर्ने योजना बनाइएको थियो । तर त्यसअघि नै पीएफआईका केही व्यक्तिहरू पक्राउ परेपछि योजना सफल भएको थियो ।


Advertisment
Saurya island

पक्राउ परेका आरोपीसँगै बरामद गरिएका दस्तावेजमा भारतलाई मुस्लिम देश बनाउन मोदीको हत्या गर्नुपर्ने उल्लेख गरिएको जनाइएको छ । यसअघि न् २०१३ अक्टुबरमा पटनाको गान्धी मैदानमा चुनावी अभियानका क्रममा मोदीमाथि हमला भएको थियो । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

भियतनाममा यस वर्ष अहिलेसम्म तीन लाख २५, हजार ६०४ जना डेंगु ज्वरोका बिरामी फेला परेका छन् ती मध्ये १२२ जनाको मृत्यु भएको भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत वर्षको सोही अवधिको तुलनामा डेंगु सङ्क्रमितको ...

मंसिर २२, २०७९

युरोपेली आयोगले युक्रेन आक्रमणलाई लिएर रुस विरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले  सो प्रस्ताव घोषणा गर्दै थप प्रतिबन्धले रुसमा "दबाब बढाउँने ...

मंसिर २२, २०७९

विगत एक दशमा मानिसहरूको बदलिँदो मानसिक स्थिति जान्न र उनीहरूको भावना बुझ्नका लागि ग्यालप वर्ल्ड पोलले १५० देशका १२ लाख मानिसमा सर्वेक्षण गरेको छ ।  सर्वेक्षणको निष्कर्षअनुसार, १० वर्ष पहिले महिला र पुरु...

मंसिर २२, २०७९

हिमाचल प्रदेशमा सत्तारूढ भारतीय जनता पार्टी पराजित हुने संकेत देखिएको छ ।  दिल्लीको नगर निगम चुनावमा १५ वर्षपछि सत्ताच्युत भएको भाजपा हिमाचलबाट पनि बिदाइ लिने तर्खर गरिरहेको छ ।  ताजा मतगणन...

मंसिर २२, २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनी ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्ने उद्घोष गरेका छन् । यद्यपि रुसको यो कदमको भने विश्वव्यापीरूपमा आलोचना भइरहेको छ । जाडोयाम नजिकिँदै गर्दा लाखौँ जनता बिजुली ...

मंसिर २२, २०७९

गुजरात विधानसभा निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी प्रचण्ड बहुमततर्फ लम्किँदै गर्दा कांग्रेस चाहिँ इतिहासकै सबभन्दा कमजोर प्रदर्शन गरिरहेको छ ।  विगत ६ दशकमा कांग्रेसले कहिले पनि यति कम सीट ल्याएको थ...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x