×

NMB BANK
NIC ASIA

‘खतरो के खिलाडी १२’ का विजेता बने तुषार कालिया, जिते २० लाख ट्रफी र नयाँ कार

असोज १०, २०७९

NTC
Premier Steels

फिल्म निर्माता रोहित शेट्टीको शो ‘खतरो के खिलाडी १२’ को ग्रान्ड फिनाले आइतवार फिल्मसिटीमा सम्पन्न भयो । योपटक उक्त शोको उपाधि कोरियोग्राफर तुषार कालियाले जितेका छन् । उनले टाइटल ट्रफीसहित भारु २० लाख नगद र एउटा नयाँ कार उपहार स्वरुप पाए । शोको विजेता बनेका रोहितको तस्विर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

Muktinath Bank

खतरों के खिलाडी जितेपछि रोहितको खुशीको सीमा रहेन । उनले इन्स्टाग्राममा तस्वीर शेयर गर्दै खुशी व्यक्त गरेका छन् । तस्वीरमा तुषार आफ्नो हातमा रहेको ट्रफीलाई चुम्बन गर्दै र सेयर गर्दै देखिएका छन् । उनले क्याप्सनमा लेखेका छन्, ‘तपाईंहरूको माया र समर्थनका लागि सबैलाई धन्यवाद ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तुषार कालियाले ग्लिटरिङ ट्रफीसँगै २० लाख रुपैयाँको पुरस्कार पनि जितेका छन् । यसबाहेक मारुती सुजुकी स्विफ्ट कार पनि उनले प्राप्त गरे । 


Advertisment
Nabil box
Kumari

व्यावसायिक रूपमा, तुषार एक मोडेल, कोरियोग्राफर, डान्सर र स्टेज निर्देशक हुन् । उनले धेरै डान्स रियालिटी शोमा जज गरिसकेका छन् । यसबाहेक उनी इन्डियाज गट ट्यालेन्टको ६ र ७ औँ सिजनको स्टेज डाइरेक्टर पनि भइसकेका छन् । तुषारले अहिलेसम्म ‘वार’, ‘हाफ गर्लफ्रेण्ड’, ‘ओके जानु’, ‘धडक’, ‘द जोया फ्याक्टर’, ‘जंगली’, ‘हेट स्टोरी ४’ जस्ता फिल्मको कोरियोग्राफी गरिसकेका छन् ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x