×

X
Nic Asia
Dabur
Khukuri

‘खतरो के खिलाडी १२’ का विजेता बने तुषार कालिया, जिते २० लाख ट्रफी र नयाँ कार

काठमाडाैं | असोज १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

फिल्म निर्माता रोहित शेट्टीको शो ‘खतरो के खिलाडी १२’ को ग्रान्ड फिनाले आइतवार फिल्मसिटीमा सम्पन्न भयो । योपटक उक्त शोको उपाधि कोरियोग्राफर तुषार कालियाले जितेका छन् । उनले टाइटल ट्रफीसहित भारु २० लाख नगद र एउटा नयाँ कार उपहार स्वरुप पाए । शोको विजेता बनेका रोहितको तस्विर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

LAxmi BAnk
nabil BANK inside

खतरों के खिलाडी जितेपछि रोहितको खुशीको सीमा रहेन । उनले इन्स्टाग्राममा तस्वीर शेयर गर्दै खुशी व्यक्त गरेका छन् । तस्वीरमा तुषार आफ्नो हातमा रहेको ट्रफीलाई चुम्बन गर्दै र सेयर गर्दै देखिएका छन् । उनले क्याप्सनमा लेखेका छन्, ‘तपाईंहरूको माया र समर्थनका लागि सबैलाई धन्यवाद ।’


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

तुषार कालियाले ग्लिटरिङ ट्रफीसँगै २० लाख रुपैयाँको पुरस्कार पनि जितेका छन् । यसबाहेक मारुती सुजुकी स्विफ्ट कार पनि उनले प्राप्त गरे । 

व्यावसायिक रूपमा, तुषार एक मोडेल, कोरियोग्राफर, डान्सर र स्टेज निर्देशक हुन् । उनले धेरै डान्स रियालिटी शोमा जज गरिसकेका छन् । यसबाहेक उनी इन्डियाज गट ट्यालेन्टको ६ र ७ औँ सिजनको स्टेज डाइरेक्टर पनि भइसकेका छन् । तुषारले अहिलेसम्म ‘वार’, ‘हाफ गर्लफ्रेण्ड’, ‘ओके जानु’, ‘धडक’, ‘द जोया फ्याक्टर’, ‘जंगली’, ‘हेट स्टोरी ४’ जस्ता फिल्मको कोरियोग्राफी गरिसकेका छन् ।
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १६, २०७९

नेपाल र भारतसहित विश्वभर एकैसाथ रिलिज भएको नेपाली चलचित्र ‘प्रेमगीत ३’ का निर्माता तथा निर्देशक सन्तोष सेनविरुद्ध उजुरी परेको छ । भारत सिक्किमका रामगोपाल राईले सेनले सम्झौताविपरीत डिजिटल राइटस् न...

मंसिर १६, २०७९

आज (शुक्रवार)देखि प्रदर्शनमा आएको चलचित्र ‘पासो’ लोकदोहोरी क्षेत्रका चर्चित कलाकारहरूले समेत हेरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष एवं गीतकार रमेश बि.जी, गायकद्वय पशुपति शर्मा ...

मंसिर १५, २०७९

चर्चित गायक राजेशपायल राईले पहिलोपटक आफ्नो छोराको तस्वीर सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत छोरा सायरेमको तस्वीर शुभचिन्तक एवं फ्यानहरूसामु सार्वजनिक गरेका हुन् ।  गायक राई गत असोजम...

मंसिर १६, २०७९

आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने नेपाली फिल्म हो ‘गुञ्जन’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको पहिलो गीत ‘सास चल्छ’ सार्वजनिक गरिएको छ । प्रविशा अधिकारी र आरिफ रफको स्वर रहेको गीतम...

मंसिर १६, २०७९

अभिनेता राजेश हमालले होटल व्यवसायहरू नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण क्षेत्र भएको बताएका छन् । शुक्रवार काठमाडौंमा भएको नेपाल होटल अवार्ड २०२२ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता हमालले...

मंसिर १५, २०७९

लोकदोहोरी गायक यज्ञ सापकोटाले नयाँ गीत सार्वजनिक गरेका छन् । बिहीवार सार्वजनिक ‘मलाई मन परेको’ गीतमा यज्ञसँगै तेजु सापकोटाको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा रामजी खाँड र पवित्रा काफ्लेको नृत्य ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x