×

X
Nic Asia
Khukuri

जानकी मन्दिरमा राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शन

काठमाडाैं | असोज १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरिएको छ । नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत मधेश प्रदेशको पवित्र धार्मिक स्थल जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शन गरिएको हो ।

LAxmi BAnk
nabil BANK inside

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मधेश प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको थियो । कार्यक्रममा मधेश प्रदेश खेलकुद मन्त्रालयका सचिव रज्जितकुमार यादव, मधेश प्रदेश खेलकुद बिभाग प्रमुख मोहमद ज्याउल इस्लाम, मधेश प्रदेश प्रशिक्षण केन्द्र उपनिर्देशक सुरेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

ट्रफी सार्वजनिक गरेपछि बोल्दै मुख्यमन्त्री राउतले जानकीको पवित्र भूमिमा ट्रफी प्रदर्शन भएकोमा खुशी व्यक्त गर्दै नवौं राष्ट्रिय खेलकुदको भव्य सफलताको लागि शुभकामना दिए ।
‘जानकीको पवित्र भूमिमा ट्रफी प्रदर्शन गरिएको छ । मधेश प्रदेशले ट्रफी ल्याओस् शुभकामना दिन चाहन्छु,’ उनले भने, ‘नवौंको भव्य शुभकामना दिन चाहन्छु ।’ उनले १० औं राष्ट्रिय खेलकुद मधेश प्रदेशमा आयोजनाका लागि प्रयास गर्ने समेत बताए ।
मधेश प्रदेशका खेलकुदमन्त्री सिंहले राष्ट्रिय खेलकुदको ट्रफी मधेश प्रदेशमा आउँदा आफुहरु प्रफुल्लित भएको बताउँदै नवौंको सफलताको शुभकामना व्यक्त गरे ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

कतारमा चलिरहेको फूटबल विश्वकपमा फ्रान्सेली खेलाडी किलियन एम्बाप्पेले तहल्का पिटिरहेका छन् ।  पहिलो खेलमा उनले अस्ट्रेलियाविरुद्ध एक गोल गरे भने दोस्रो खेलमा डेनमार्कविरुद्ध दुई गोल गरे । तीव्र गतिमा दौडे...

मंसिर १३, २०७९

नेपाली भेट्रान खेलाडी उद्धव थापा मगरले  वर्ल्ड युनिफाइड मार्सल आर्ट्स ब्रिटिस च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन् । युकेको ओर्चेस्टरमा नोभेम्बर २७ तारिखमा भएको प्रतियोगितामा उद्धवले चाइनिज प्याटर्न फर्ममा स्वर्ण...

मंसिर १४, २०७९

 इरानलाई १–० अन्तरले पराजित गर्दै अमेरिका कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । अन्तिम १६ मा पुग्न क्रिस्टियन पुलिसिकले निर्णायक गोल गरे । उनले खेलको ३८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ...

मंसिर १३, २०७९

हिमश्री फुड्सले प्रालिले चर्चित आहा रारा पोखरा गोल्डकप फूटबल प्रतियोगितालाई थप १० वर्ष मुख्य प्रायोजन गर्ने भएको छ ।  सहारा क्लब पोखराले २० वर्षअघिदेखि सञ्चालन गर्दै आएको फूटबल प्रतियोगितालाई हिमश्री फुड्सल...

मंसिर १३, २०७९

जर्मन फूटबलका पूर्व स्ट्राइकर तथा खेल विश्लेषक सान्द्रो वाग्नरले कतारको राष्ट्रिय पोशाकका बारेमा गरेको अभद्र टिप्पणीका लागि माफी मागेका छन् ।  कतारमा जारी विश्वकपमा जर्मनी र स्पेनबीच भएको खेलका क्रममा उनले ...

मंसिर १३, २०७९

अमेरिका र इरानबीच तनावपूर्ण सम्बन्ध रहेको अवस्थामा नेपाली समयअनुसार बिहान पौने १ बजेबाट शुरू हुन लागेको फूटबल खेलले धेरैको ध्यान तानेको छ ।  ४० वर्षअघि सम्बन्ध तोडेका यी दुई मुलुकबीच विश्वकपअन्तर्गत ह...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x