×

X
Nic Asia
Khukuri
Daraz

१७ लाखको कार बिग्रिएपछि मर्मत गर्दा ३५ लाख खर्च !

काठमाडाैं | असोज १७, २०७९

NTC
Argakhanchi Cement
प्रतिकात्मक तस्वीर
Premier Steels
TVS INSIDE

कुनै पनि सामग्री मर्मत गर्दा खरिद दरभन्दा कमै खर्च आउँछ । सामग्रीको कूल मूल्यभन्दा बढी मर्मत खर्च आउने अवस्थामा नयाँ सामग्री किन्ने गरिन्छ ।

LAxmi BAnk
nabil BANK inside

तर भारतको बेंगलुरुका अनिरुद्र गणेशले १७ लाखमा किनेको कार मर्मत गर्दा ३५ लाख रुपैयाँ खर्च गर्नुपर्ने भएको छ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

हालै भएको मुसलधारे वर्षामा भिजेर बिग्रिएको कार मर्मतका लागि अनिरुद्रले ग्यारेजमा दिएका थिए । केही दिनपछि ग्यारेजमा गएर बुझ्दा कार मर्मतको खर्च ३५ लाख रुपैयाँ आएको थाहा भयो ।

यसरी अचाक्ली मर्मत खर्च लागेपछि अनिरुद्रले कार कम्पनीमा गुनासो राखे । त्यसपछि कार कम्पनीले उनलाई राहत दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले २० दिनसम्म कारलाई मर्मतका लागि ग्यारेजमा राखेका थिए । ग्यारेजले ३५ लाख रुपैयाँ लिन खोजेको बिललाई कार कम्पनीले ८ हजार रुपैयाँमा मिलाएका जनाइएको छ ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर ७, २०७९

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्को मलको आपूर्ति विस्तार गर्न तयार रहेको र यस क्षेत्रका सबै साझेदारसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । “रूसी मलको निर्यातमा केही देशहरूले कृत्रिम अवरोध...

मंसिर ९, २०७९

ओमानको ५२ औं राष्ट्रिय दिवसको अवसरमा शुक्रवार एक वाकाथन कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली राजदूतावास ओमान, नेपाली सोसल क्लब तथा ओमानस्थित संघसंस्थाहरुसँग मिलेर वाकाथन कार्यक्रम सम्पन्न गरिएको हो ।  &nb...

मंसिर ७, २०७९

नाइजेरियामा मङ्गलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि ३७ जनाको ज्यान गएको बताइएको छ ।  नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा दुई बस आपसमा जुधेका थिए । यसरी बस जुध्दा ती बसमा रहेका यात्रुमध्ये कम्...

मंसिर ८, २०७९

आइतवार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेस पहिलो पार्टी बन्ने देखिएको छ । चुनावी परिणाममा कांग्रेस पहिलो पार्टी बन्ने देखिएपछि भारतीय मिडियामा खुशी व्यक्त...

मंसिर ५, २०७९

न्युजिल्याण्डले मतदानको उमेर १८ बाट घटाएर १६ वर्षमा झार्ने निर्णय गर्ने भएको छ । देशका सांसदले राष्ट्रिय मतदानको उमेर १८ बाट घटाएर १६ वर्षमा झार्नेनझार्ने भन्ने विषयमा आज मतदान गर्ने भएका छन् ।  देशको सर्व...

मंसिर १०, २०७९

ताइवानको प्रमुख विपक्षी दल कुओमिन्ताङ (केएमटी) ले शनिबार भएको स्थानीय निर्वाचनमा विजय हासिल गरेको छ ।  मतदान परिणामलाई चीनको बढ्दो आक्रामकताको अवज्ञा गर्ने राष्ट्रपति साई इङ–वेनको प्रयासको विफलता...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x