×

NMB BANK
NIC ASIA

अध्यक्ष र महासचिवसँग कुरा गरें, अब स्वतन्त्र उम्मेदवारी दिन्छु : गंगा चौधरी

असोज २१, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले दाङ–१ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।

Muktinath Bank

पार्टीले टिकट नदिएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दाङ–१ मा एमालेले निवर्तमान सांसद शान्ता चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । ‘अध्यक्ष र महासचिवसँग कुरा गरें, अध्यक्षले टिकट फाइनल भएको छैन भन्नुभयो । महासचिवले यसपटक शान्ता चौधरी उम्मेदवार बन्नुहुन्छ, तपाईंले सघाउनुपर्‍यो भन्नुभयो,’ चौधरीले लोकान्तरसँग भनिन्, ‘ममाथि अन्याय भयो, मेरै क्षेत्रमा बाहिरको उम्मेदवार बनाउँदा म हेरेर बस्नु ?’ 


Advertisment
Nabil box
Kumari

गंगा यसअघि एमालेबाट समानुपातिक सांसद थिइन् । उनी एमालेकी केन्द्रीय सदस्य हुन् । ‘स्वतन्त्र उम्मेदवारी दिए पनि पार्टी छाड्दिनँ,’ चौधरीले भनिन् ।

Vianet communication
Laxmi Bank

दाङ–१ मा थारु मतदाता निर्णायक छन् । सत्ता गठबन्धनले शहरी विकासमन्त्री समेत रहेका नेकपा एसका नेता मेटमणि चौधरीलाई उम्मेदवार बनाउँदैछ ।

गंगाले पनि निर्वाचन क्षेत्रमा गएर सक्रियता बढाएकी थिइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x