×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

लुम्बिनीमा प्रतिनिधिसभातर्फ नेकपा एसलाई ४ क्षेत्र, प्रदेशसभामा पाएन भाग

असोज २२, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभातर्फ ४ सिट पाउने भएको छ । 

Muktinath Bank

गठबन्धन दलहरूबीचको समझदारी अनुसार रुपन्देही–२, पाल्पा–२ गुल्मी–२ र दाङ–१ नेकपा एसले पाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभातर्फ भने नेकपा एसले एउटा क्षेत्र पनि पाउने भएन । 


Advertisment
Nabil box
Kumari

लुम्बिनीमा प्रतिनिधिसभातर्फ २६ र प्रदेशसभातर्फ ५२ निर्वाचन क्षेत्र रहेका छन् ।

Vianet communication

रुपन्देही २ बाट जिल्ला इन्चार्ज राजु गुरुङ, पाल्पा २ बाट प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डे, गुल्मी २ बाट सचिव रामकुमारी झाँकी र दाङ १ बाट मन्त्री मेटमणि चौधरी उम्मेदवार हुने पक्का भएको छ । 

प्रदेशसभातर्फ नेकपा एसले टिकट नपाएपछि नेताहरू असन्तुष्ट छन् । 

यता एमालेले रुपन्देही २ मा उपाध्यक्ष विष्णु पौडेल, पाल्पा २ मा युवा नेता ठाकुर गैरे, गुल्मी २ मा युवा नेता तथा सचिव गोकर्ण विष्ट र दाङ १ मा महिला नेतृ शान्ता चौधरीलाई उम्मेदवार बनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x