×

NMB BANK
NIC ASIA

रोबोटिक्स प्रतिष्पर्धामा भाग लिने यु–१८ टिमको बिदाइ

असोज २४, २०७९

NTC
Premier Steels

सन् २०२२ को अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतिष्पर्धामा भाग लिने यु–१८ खेलाडीहरूलाई बिदाइ गरिएको छ । सोमवार रोबोटिक्स एशोसिएशनलगायतका सम्बन्धित संघ संस्थाले नेपालको तर्फबाट प्रतिष्पर्धामा भाग लिने प्रतिष्पर्धीहरूको बिदाइ गरेको हो । 

Muktinath Bank

यु १८ को नेपाली खेलाडी टिमले स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतिष्पर्धामा भाग लिनेछ । यो प्रतियोगिता असोज २७ गतेबाट ३१ गतेसम्म सञ्चालन हुनेछ । एशोसिएशनले विभिन्न समयमा गराउने विद्यालयस्तरको प्रतियोगितामा उत्कृष्ट भएकाहरूलाई समेटेर राष्ट्रिय टिम बनाएको छ । प्रतियोगीहरूले नेपालले यस पटकको रोबोटिक्स प्रतिष्पर्धामा कुनै न कुनै टाइटल लिएर आउने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसपटक जलवायु परिवर्तनसँग सम्बन्धित ‘कार्बन क्याप्चर’ भन्ने थिम रहेको र प्रतिष्पर्धाका लागि रोबोटका कामहरूलाई पूरा गर्नेमा आफ्नो लक्ष्य रहने बताए । उनीहरूले नेपाल बलियो रहेकाले राम्रो स्थान हात पार्ने पनि दाबी गरे । रोबोटिक्स एशोसिएशन अफ नेपालमार्फत यो प्रतिष्पर्धामा नेपाली विद्यार्थीहरू भाग लिँदै आएका छन् । कोभिडअघि एशोसिएशनले १८ वर्ष उमेर समूहका लागि विशेष किसिमको प्रतिष्पर्धा गराउँथ्यो । त्यही प्रतिष्पर्धामा उत्कृष्ट भएकाहरू फस्र्ट ग्लोवल च्यालेन्जमा भाग लिन जान पाउने व्यवस्था थियो । 


Advertisment
Nabil box
Kumari

कोरोनाका कारण सन् २०१९ देखि यन्त्र प्रतिष्पर्धा भएको छैन । नेपालले सन् २०१८, २०१९ र २०२० र २०२१ को प्रतिष्पर्धामा भाग लिएको छ । सन् २०२२ को प्रतिष्पर्धामा भौतिक उपस्थिति जनाउँदैछ । सन् २०२० र २०२१ भर्चुअल माध्यमबाट सहभागिता जनाएको थियो । नेपाली टिम सन् २०१९ मा उत्कृष्ट ३२ भित्र र सन् २०१८ को प्रतिष्पर्धामा ९५ औं स्थानमा थियो । प्रतियोगिताका लागि यसअघि ओलम्पिक्समा सहभागी हुने १ सय ८० मुलुकका प्रतियोगी सबैलाई एकै खालको रोबो किट उपलब्ध गराइएको थियो ।  

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

असोज २५, २०८०

नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

असोज २७, २०८०

नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।  नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x