×

NMB BANK
NIC ASIA

निर्माण नहुँदै झरनाको फिल्म ‘भगवत् गीता’लाई लिएर विकास बोर्डमा निवेदन

असोज २६, २०७९

NTC
Premier Steels

झरना थापाको निर्देशनमा निर्माण हुने तयारीमा रहेको फिल्म ‘भगवत् गीता’लाई लिएर चलचित्र विकास बोर्डमा निवेदन परेको छ ।

Muktinath Bank

श्रीकृष्ण जन्माष्टमीको अवसर परेर यस फिल्मको औपचारिक घोषणा गरिएको थियो । तर, निर्माण कार्य पूरा नहुँदै फिल्मलाई लिएर विकास बोर्डमा निवेदन परेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिन्दू जागरण नेपाल नामक संस्थाले फिल्मको नामलाई लिएर चलचित्र विकास बोर्डमा निवेदन दिएको हो । 


Advertisment
Nabil box
Kumari

बोर्ड अध्यक्ष भुवन केसीलाई कार्यकक्षमै हिन्दू जागरण नेपालले बुझाएको निवेदनमा अन्तरजातीय प्रेमकथामा श्रीमद्भगवत गीता जस्तो पवित्र नाममाथि फिल्म निर्माण हुन लाग्नु अनुचित कार्य रहेको भनिएको छ ।

Vianet communication

विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापा र हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायद्वारा संयुक्त हस्ताक्षरीत निवेदनमा यदि श्रीमद् भागवद्को पवित्र नाम र ग्रन्थको महत्व दर्शाइने र आघात नपुग्ने गरि फिल्मका दृश्य छन् भने मात्र प्रसारण गर्न आग्रह गरिएको छ । 

निवेदनमा यस प्रकारका कुनै फिल्मको निर्माण र प्रसारणको अवस्था आएमा धार्मिक क्षेत्रको आधिकारिक संस्थासँग समन्वय गरि कथा विषयवस्तुले धार्मिक क्षेत्र र सामाजिक मूल्य मान्यतामा आघात नहुने गरि मात्र निर्माण र प्रसारणको अनुमति दिन समेत बोर्डसँग हिन्दू जागरण नेपालले आग्रह गरेको छ ।

नेपालको मौलिक धर्म, परम्परा र संस्कृति आदिको संरक्षण गर्न फिल्म क्षेत्रले ससक्त भूमिका निर्वाह गर्नुको बदलामा अझ आघात पुर्याउने र निच देखाउने खालका गतिविधिहरु देखिँदै जानु दुःखद कुरा रहेको हिन्दू जागरण नेपालको भनाइ छ । 

‘भगवत् गीता’ २०८० सालको वैशाख १ गते प्रदर्शनमा ल्याउने समेत निर्माण टिमले घोषणा गरिसकेको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x