×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

ओनसरीलाई जिताएर पठाउनुहोस्, राम्रो विकासेमन्त्री बनाउँछौँ : प्रचण्ड

असोज ३०, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं–२ बाट ओनसरी घर्तीलाई जिताएर पठाए गठबन्धनले मन्त्री बनाइदिने बताएका छन् । 

Muktinath Bank

काठमाडौं–२ को उम्मेदवार परिचय कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘ओनसरी घर्तीलाई तपाईंहरूले काठमाडौं–२ बाट जिताएर पठाउनुहोस्, राम्रो विकासे मन्त्री बनाएर उहाँलाई तपाईंहरूको ठाउँमा पठाइने छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘काठमाडौं–२ बाट सधैँ नयाँ इतिहासको रचना हुँदै आएको छ, यस पटक पनि नयाँ इतिहास बन्ने छ’, प्रचण्डले भने । माओवादीले कांग्रेसको र कांग्रेसले माओवादीको चुनाव चिह्नमा कसरी मतदान गर्ने भन्दै प्रश्न उठ्ने गरेको भन्दै प्रचण्डले शान्ति सम्झौताको बेला नै कांग्रेस र माओवादीले एक अर्काको चुनाव चिह्नमा मत हालेको बताए । 


Advertisment
Nabil box
Kumari

‘रुखले हँसिया हथौडामा, हँसिया हथौडाले रूखमा कसरी भोट हाल्ने भनेर प्रश्न आउने गरेको सुनेको छु । हामीले उहिल्यै हँसिया हथौडा र रुखलाई एक बनाइसकेका हौँ । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर गिरिजाप्रसाद कोइरालालाले हँसिया हथौडामा र मैले रूखमा भोट हाले बराबर हो’, प्रचण्डले भने ।

Vianet communication

त्यसबेला, एमालेको नेतृत्वमा माधव नेपाल नभएर अहिलेको नेतृत्व भएको भए शान्ति सम्झौता हुने अवस्था आउन नसक्ने पनि प्रचण्डले बताए ।  

‘माधव नेपालबाहेक अरू नेता एमालेमा भएको भए १२ बुँदे सहमति भएर अहिलेको अवस्थामा आउने थिएन’, उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x