×

NMB BANK
NIC ASIA

हेटौंडामा ३३ करोड लगानीमा खुल्यो होटल स्मारक

असोज ३१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

हेटौंडा उपमहानगरपालिका–११ शहीद स्मारकमा ३३ करोड लगानीमा निर्माण भएको सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ ।

Muktinath Bank

बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मनोरम पर्यटकीय क्षेत्र शहीद स्मारक नजिकै सुविधासम्पन्न होटल खुलेको हो । ४ जना युवाको लगानीमा होटल स्मारक खुलेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशविदेशमा चर्चा बटुल्दै गरेको शहीद स्मारकमा आएका पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरिएको सञ्चालक बालकृष्ण बजगाईंले बताए । प्रदेशको राजधानी भएपछि झन् हेटौंडामा बास बस्न होटल नपाउने समस्या सिर्जना भइरहेकाले पनि होटल खोलिएको बजगाईंले बताए ।
 
१२ कट्ठा ११ धुर क्षेत्रफलमा फैलिएको होटलको निर्माण लागत ३३ करोड रुपैयाँ छ । होटलमा ३५ सय रुपैयाँदेखि १८ हजार रुपैयाँसम्मका कोठा उपलब्ध रहेका बजगाईंले बताए । ३०० जना क्षमताको बैंङ्क्वीट हल, १५० जना क्षमताको सम्मेलन हल सहितको सुविधा पनि उपलब्ध गरिएको छ । 


Advertisment
Nabil box
Kumari

हप्ताको ७ दिन नै सञ्चालन हुने गरी स्वीमिङ पुल र पार्किङको सुविधा पनि व्यवस्थापन गरिएको छ । होटलहरूको भीडमा फरकपन दिने उद्देश्यले बाहिरबाट आधुनिक डिजाइनमा तयार गरिएको छ । होटलमा मौलिकता झल्कने गरी काठका डिजाइनलाई समावेश गरिएको छ ।

Vianet communication
Laxmi Bank

होटलमा बसन्त नेपाल, रोसन बर्ताैला, गोपाल श्रेष्ठ लगायतका सञ्चालक छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x