×

NMB BANK
NIC ASIA

तिहारलगत्तै राजनीतिक व्यस्तता, ओली र लिङदेन संयुक्त कार्यक्रममा

कात्तिक ११, २०७९

NTC
Premier Steels

आगामी निर्वाचनमा केही स्थानमा तालमेल गर्ने समझदारी गरेका नेकपा एमालेका अध्यक्ष केपी ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन शुक्रवार एक कार्यक्रममा सँगै सहभागी भएका छन् । 

Muktinath Bank

एमाले र राप्रपाले झापाको भद्रपुरमा संयुक्त रूपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा ओली र लिङदेन एकैसाथ सहभागी भएका हुन् । उक्त क्षेत्रबाट प्रतिनिधि सभातर्फ राप्रपा अध्यक्ष लिङदेन उम्मेदवार छन् । उनलाई एमालेले समर्थन गरेको छ । लिङदेनलाई भोट माग्नका लागि ओली पनि उक्त कार्यक्रममा सहभागी भएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्ता ओलीले गठबन्धनलाई पराजित गर्नका लागि एमाले कार्यकर्ताले राप्रपालाई भोट हाल्नुपर्ने बताए । उनले पार्टीको इज्जत जोगाउन भए पनि गठबन्धनलाई पराजित गर्नै पर्ने र त्यसका लागि राप्रपालाई भोट हाल्न उनले एमाले समर्थकहरूलाई आग्रह गरे । 


Advertisment
Nabil box
Kumari

तिहारलगत्तै राजनीतिक दलका नेताहरू आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलक्षित कार्यक्रममा व्यस्त हुन थालेका छन् । 

Vianet communication

प्रचण्ड सल्यानटारको कार्यक्रममा 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि तिहारलगत्तै राजनीतिक कार्यक्रममा व्यस्त बनेका छन् । भाइटीकाको भोलिपल्ट अर्थात् आज प्रचण्ड धादिङको सल्यानटारमा आयोजित कार्यक्रममा सहभागी बने । 

सत्ता गठबन्धनले आयोजना गरेको कार्यक्रमलाई प्रचण्डले सम्बोधन गरेको उनको सचिवालयले जानकारी दिएको छ । उनी पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँगै धादिङ पुगेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x