×

NMB BANK
NIC ASIA

प्रचण्ड चुनाव लड्न गोरखा नगइदिनु जनताका लागि अन्याय हुन्थ्यो : नारायणकाजी

कात्तिक १६, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव लड्न गोरखा गएकोमा गौरवान्वित बनेको बताएका छन् ।

Muktinath Bank

प्रचण्ड चुनाव लड्न गोरखा नगइदिनु जनताप्रति अन्याय हुने उनको दाबी थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्र गोरखा–काठमाडौं सम्पर्क समितिले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले काठमाडौं, चितवन, सिराहा र रोल्पामा चुनाव लडेका प्रचण्ड गोरखा नजानु जनताप्रति अन्याय हुने दाबी गरे ।


Advertisment
Nabil box
Kumari

२०७४ सालमा बाबुराम भट्टराईसँग पराजित भएका श्रेष्ठले प्रचण्डले चुनाव लडेको गोरखा–२ बाट प्रतिनिधिसभा चुनाव लड्न रहर गरेका थिए । 

Vianet communication

४ कारणले चुनाव लड्न प्रचण्ड गोरखा पुगेका नारायणकाजीले दाबी गरे । ‘युवावस्थादेखिको भावनात्मक सम्बन्ध, जनयुद्धको तयारीको निर्णायक बैठक बसेको, पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरेजस्तै आर्थिक सामाजिक समृद्धिको फड्को मार्न र शान्तिप्रक्रियाको बाँकी कार्यभार पूरा गर्न प्रचण्ड चुनाव लड्न गोरखा जानु भएको हो,’ श्रेष्ठले भने । 

प्रचण्डले कीर्तिमानी जीत हासिल गर्नुपर्ने भन्दै काठमाडौंमा रहेका सबै मतदातालाई मतदान केन्द्रमा पुर्‍याउनुपर्ने बताए । ‘मुख्य प्रतिस्पर्धा माओवादी र कांग्रेसबीच हो भनेर हाम्रै मतदाताले भोट हाल्न अल्छी गर्लान्, त्यो छुट छैन, कीर्तिमानी जीत हासिल गर्नुपर्छ,’ उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x