×

NMB BANK
NIC ASIA

बेलबारी गोल्डकपः क्यामरुनविरूद्व सिरहाको जीत

कात्तिक १८, २०७९

NTC
Premier Steels

मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ  बेलबारी बुद्व एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा सहलेस युथ क्लब सिरहा सेमिफाइनलमा प्रवेश गरेको छ । डाँगीहाट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शनबीच पनि क्यामरुनको एभिनियर फुटबल क्लब सिरहासँग पराजित भएर खेलबाट बाहिरिएको हो । सहलेस युथ क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि क्यामरुन गोल्डकपबाट बिदा लिएको छ । 

Muktinath Bank

विदेशी पाहुना टोली क्यामरुनमाथि हाबी भएको सिरहाको जीतमा दुवै गोल जर्सि नं ७ का फोडे फोफोनाले गरेका थिए । क्यामरुनलाई पन्छाउँदै  सिरहाका तर्फबाट फोडेले ७ र ६७औँ मिनेटमा गोल गरेर आफ्नो टोलीको खेल गरिमालाई जोगाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो हाफको अतिरिक्त समयको थप तीन मिनेटमा जर्सी नं ७ का सोङ्गले गोल गर्दै क्यामरुन खेलमा फर्किएर सिरहासँग बराबर हुन पुगेको थियो । जीत आफ्नो पक्षमा पारेर खेलमा साख जोगाउनका लागि दोस्रो गोल भने सिरहाको मध्यान्तरपछि मात्रै सम्भव भएको थियो । ६८औँ मिनेटमा सिरहाले अर्को गोल थप्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । अन्तिम समयको प्रतिस्पर्धामा  सिरहाले गोल लगाएका कारण माध्यान्तर पछिको खेल अझै रोचक बनेको थियो । डी–बक्सभित्र क्यामरुनका एनिसको हातमा बलले लागेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै फोडेले दोस्रो गोल गरेर आफ्नो टोलीको पक्षमा नतिजा निकालेका थिए । 
   
एक्लै दुई गोल गर्न सफल भएका सिरहा क्लबका फोडे सबै खेलप्रेमी दर्शकसामु प्रिय बने । सिरहाको तुलनामा क्यामरुमले धेरै गोल गर्ने अवसर पाए पनि खेलाडी बीचको तालमेल र समयको सदुपयोग गर्न नसक्दा नजिताबाट पछि हट्नुप¥यो । 


Advertisment
Nabil box
Kumari

  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले भरिपूर्ण तथा दर्शक श्रोताको हुटिङसहितको बाक्लो उपस्थितिमा भएको खेलको ‘म्यान अफ दी म्याच’ सिरहाका पेपे घोषित भए । उनले नगद रु पाँच हजार पुरस्कार र ट्रफी हात पारे । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x