×

NMB BANK
NIC ASIA

राजेश हमालले हेरे ‘महापुरुष’, भने – हरेक पक्षबाट उत्कृष्ट फिल्म

कात्तिक २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अभिनेता राजेश हमालले प्रदर्शनरत फिल्म ‘महापुरुष’ हेरेका छन् ।

Muktinath Bank

सोमवार साँझ राजधानीको ‘दरबार सिनेम्याक्स’ पुगेर ‘महापुरुष’ हेरेका हमालले आफूलाई फिल्म अत्यन्तै मन परेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले फिल्मको कथावस्तु, कलाकारहरुको अभिनयको खुलेर प्रशंशा गरे ।


Advertisment
Nabil box
Kumari

‘कथावस्तुले दर्शकलाई बाँधेर राख्छ । हरिवंशजीको त के भनौं, सबै कलाकारहरुको अभिनय असाध्यै राम्रो लाग्यो,’ उनले भने,‘इन्टरटेनिङ मात्र नभई कहीँ न कहीँ दर्शकले आफ्नो जीवनसँग रिलेट पनि गर्छ । अत्यन्त रिलेटेवल कथावस्तु छ । हरेक उमेरको दर्शकलाई यसले कहीँ न कहीँ ओगटछ ।’ 

Vianet communication
Laxmi Bank

फिल्मले नेपालबाट ७ करोड रुपैयाँ बढी कलेक्सन गरिसकेको छ । 

प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको फिल्ममा हरिवंशसँगै गौरी मल्ल, अरुण क्षेत्री, रबिन्द्र सिंह बानियाँ, अञ्जना बराईली, राजाराम पौडेल लगायतको अभिनय छ ।

म्याक्स दिपेश खत्री निर्माता रहेको फिल्मको कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x