×

NIC ASIA

भालुवाङमा आधुनिक शहरको निर्माणका लागि प्रदेश राजधानी सुनौलो अवसर : प्रदेश प्रमुख शेरचन

मंसिर २८, २०७९

Prabhu Bank
NTC
Premier Steels

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले स्थायी राजधानी दाङको भालुवाङमा आधुनिक शहरको निर्माणका लागि सुनौलो अवसर प्राप्त भएको बताएका छन् ।

Muktinath Bank

प्रदेश राजधानीबाट औपचारिक कार्यसञ्चालन भएको घोषणा गर्न आयोजित कार्यक्रममा झण्डोत्तोलनपछि बोल्दै प्रमुख शेरचनले केही ठाउँ र केही जनताले मात्रै प्राप्त गर्ने दुर्लभ अवसर देउखुरीवासीले प्राप्त गरेको उल्लेख गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक तथा सामाजिक रूपले पछाडि परेको देउखुरीमा स्थायी राजधानीको व्यवस्थापनसँगै आधुनिक शहर निर्माणका लागि जनताले साथ दिनुपर्नेमा जोड दिए । 


Advertisment
Nabil box
Kumari

‘यहाँ वैज्ञानिक शहरको निर्माण हुनेछ । वैज्ञानिक भवनहरू बन्ने छन् । शिक्षा र स्वास्थ्यमा क्रमशः आधुनिकताका आधारमा विकास अघि बढ्नेछ,’ शेरचनले भने, ‘यसका लागि सरकारसँगै यहाँका जनताको ठूलो साथको आवश्यकता छ ।’

Vianet communication

प्रदेश प्रमुख शेरचनले संघीयताको कार्यान्वयनका लागि तत्कालीन प्रदेशको नाम तथा स्थायी राजधानी तोक्ने तत्कालीन सरकार तथा तत्कालीन सांसदहरूलाई समेत धन्यवाद ज्ञापन गरे । देउखुरीमा स्थायी राजधानी तोकिएसँगै अस्वाभाविक रूपमा यहाँको जग्गाको मूल्य वृद्धि भएकोप्रति सचेत गराउँदै उनले त्यसको नियन्त्रण गर्नुपर्ने उल्लेख गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x