×

NMB BANK
NIC ASIA

अध्यादेश रोक्ने षडयन्त्र भएको भन्दै विप्लवको पार्टीले घोषणा गर्‍यो संघर्षका कार्यक्रम

मंसिर २९, २०७९

NTC
Premier Steels

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मुलुकी अपराध संहिता ऐन संशोधन गर्न सरकारले ल्याएको अध्यादेश रोक्ने षडयन्त्र भएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ । 

Muktinath Bank

अध्यादेश तत्कालै जारी गरिनुपर्ने मागसहित नेकपाले विरोध प्रदर्शनदेखि चक्काजामसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । नेकपाले पुस १ गते देशव्यापी विरोध प्रदर्शन गर्ने, २ गते देशभर कोणसभा, ३ गते जिल्ला सदरमुकाम र मुख्य शहरमा अन्तरक्रिया, ४ गते साँझ देशभर मसाल जुलुस प्रदर्शन र ५ गते बिहान १० बजेदेखि ११ बजेसम्म १ घण्टा चक्काजाम गर्ने बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंसिर २५ गते बसेको मन्त्रिपरिषद बैठकले मुलुकी अपराध संहिता ऐन संशोधन गर्ने अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । सोहीअनुसार अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेको छ । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले हालसम्म अध्यादेश प्रमाणीकरण गरेकी छैनन् । गम्भीर अपराधमा मुछिएका व्यक्तिहरूलाई पनि उन्मुक्ति दिनेगरी अध्यादेश ल्याउन खोजिएको भन्दै विरोध भइरहेको छ । 


Advertisment
Nabil box
Kumari

यता, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, नेकपालगायतले भने सरकारसँग विगतमा भएको सहमतिअनुसार तत्कालै अध्यादेश ल्याएर आफ्ना नेता कार्यकर्ताहरूलाई रिहा तथा उनीहरूमाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने माग गरिरहेको छ । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x