×

NMB BANK
NIC ASIA

आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ले दर्शक तान्ने विश्वास

पुस ५, २०७९

NTC
Premier Steels

कात्तिकको ११ गतेदेखि प्रदर्शनमा आएको ‘महापुरुष’पछि कुनै नेपाली फिल्मले हलसम्म दर्शक तान्न सकिरहेका छैनन् । झन्डै दुई महिनादेखि नेपाली फिल्ममा दर्शकको खडेरी व्यहोरी रहेका हल सञ्चालकहरु ‘डिसेम्बर फल्स’लाई लिएर भने आशावादी छन् । 

Muktinath Bank

आर्यन सिग्देल र उपासना सिंह ठकुरी अभिनीत फिल्म ‘डिसेम्बर फल्स’ यही पुस १५ गतेदेखि प्रदर्शनमा आउँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोस्टरदेखि नै दर्शकको ध्यान तान्न सफल ‘डिसेम्बर फल्स’को टिजर, गीत र ट्रेलरलाई समेत दर्शकहरुले रुचाएका छन् ।


Advertisment
Nabil box
Kumari

केही दिनअघि सार्वजनिक ट्रेलरलाई लिएर दर्शकहरुले एकदमै सकारात्मक प्रतिक्रियाहरू दिइरहेका छन् । मंगलबार बिहानसम्म ३ लाख ३० हजार बढी भ्युज पाएको ट्रेलरलाई दर्शकहरुले ‘उत्कृष्ट’ भनेका छन् । कतिपय दर्शकहरुले उपासनाको सुन्दरतासँगै अभिनयको वर्णन गरेका छन् । ​कतिपयले आर्यनको अभिनय एवं एक्सनको तारिफ गरेका छन् । फिल्म हेर्न एकदमै आतूर रहेको प्रतिक्रिया समेत थुप्रै दर्शकले दिएका छन् ।

Vianet communication

जे होस् फिल्मले प्रचार सामाग्रीहरुमा सुरुदेखि नै एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छ । दर्शक प्रतिक्रियाबाट निर्माण टिम समेत आशावादी देखिएको छ ।

फिल्मले दर्शकको राम्रो साथ पाउने अपेक्षा निर्माण टिममा छ । आर्यन र उपासनासहित कलाकारहरू समेत फिल्मलाई लिएर एकदमै आशावादी छन् । लभस्टोरी र एक्सन जनरामा निर्माण भएको फिल्मलाई प्रविण झाले निर्देशन गरेका हुन् ।

फिल्ममा आर्यन र उपासनाका साथमा सलोन बस्नेत, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, नरेश भट्टराई लगायतको पनि अभिनय छ । विपिका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा एवं संवाद रहेको फिल्ममा रामप्रसाद रिजाल प्रस्तुतकर्ता एवं निर्माता छन् । राज कुमार भट्ट पनि निर्माता रहेको फिल्ममा लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता छन् ।

आर्यन र उपासनाले ‘डिसेम्बर फल्स’मार्फत फिल्ममा पहिलोपटक सहकार्य गरेका हुन् । अहिलेकी चर्चित अभिनेत्री र एक समयका नम्बर वान अभिनेताको सहकार्यलाई लिएर समेत चासोका रुपमा हेरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x