×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेशस्तरीय भलिबल - स्याङजा, कास्की, नवलपुर र बागलुङ सेमिफाइनलमा

पुस ८, २०७९

NTC
Premier Steels

पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र बागलुङ सेमिफाइनलमा प्रवेश गरेका छन् । गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा यही पुस ६ गतेदेखि जारी प्रतियोगितामा सहभागी नौ जिल्लामध्ये समूह ‘क’ बाट स्याङ्जा कूल आठ अङ्कसहित समूह विजेता बनेर अन्तिम चारमा स्थान बनाएको छ ।

Muktinath Bank

सोही समूहबाट उपविजेता बन्दै कास्कीले छ अङ्कसहित अन्तिम चारमा स्थान बनायो । प्रतियोगितामा स्याङ्जाले कास्की, गोरखा र तनहुँलाई पराजित गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी  समूह ‘ख’ तर्फ बागलुङ र नवलपुर एक खेल खेल्न बाँकी हुँदा नै सेमिफाइनल पुगेका छन् । बागलुङ र नवलपुरबीच लिगतर्फ अझै एक खेल खेल्न बाँकी छ । बागलुङले लिगतर्फको खेलमा म्याग्दी, पर्वत र लमजुङलाई पराजित गर्दै नौ अङ्कका साथ समूहको शीर्ष स्थानमा छ । 


Advertisment
Nabil box
Kumari

नवलपुरले म्याग्दी, पर्वत र लमजुङलाई पराजित गर्दै आठ अङ्कका साथ समूहको द्वितीय स्थानमा रहेको छ ।

Vianet communication

प्रतियोगितामा उपाधि विजेताले नगद रु दुई लाख, उपविजेताले नगद रु एक लाख, तृतीय हुने टोली रु  ५० हजार र चौथो हुने टोलीले रु २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गर्ने प्रदेश भलिबल सङ्घका महासचिव टहलसिंह थापा मगरले जानकारी दिनुभयो । यसैगरी प्रतियोगितामा सर्वोत्कृष्ट हुने एकजना खेलाडीले नगद रु २० हजारका साथमा ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट सेटर, उत्कृष्ट लिव्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु १०÷१० हजार प्रदान गरिनेछ ।

नेपाल भलिबल सङ्घ र कास्की जिल्ला भलिबल सङ्घको व्यवस्थापन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वयमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको बचत रकमबाट महिला भलिबल खेलाडी तयार गर्न एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएको छ । प्रतियोगितामा हिमाल पारिका जिल्ला मनाङ र मुस्ताङबाहेक गण्डकीका नौ जिल्लाको सहभागिता छ ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x