×

NMB BANK
NIC ASIA

सत्ता गठबन्धनमा प्रदेश सभामुख र उपसभामुखको भागबण्डा मिल्यो

पुस २४, २०७९

NTC
Premier Steels

सात दलीय सत्ता साझेदार दलबीच प्रदेश सभामुख र उपसभामुखमा भागबण्डा मोटामोटी रुपमा मिलेको छ । मुख्यमन्त्रीमा भागबण्डा मिलाएको आधारमा दलहरुबीच सभामुख र उपसभामुखको पनि भागबण्डा गरिएको बालुवाटार स्रोतले जनाएको छ । 
जसअनुसार नेकपा माओवादी केन्द्रले ४ वटा प्रदेशसभाको सभामुख पाउने पाउँदा एमाले २ र राप्रपाले १ सभामुख पाउने समझदारी जुटेको छ ।  सोमबार बसेको बैठकमा भएको सहमतिअनुसार प्रदेश १ मा माओवादी केन्द्रको सभामुख र एमालेको उपसभामुख पाउने सहमति भएको छ । 

Muktinath Bank

यस्तै राप्रपाले बागमती प्रदेशमा  सभामुख र एमाले उपसभामुख प्राप्त गर्दा गण्डकी प्रदेशसभा सभामुख माओवादी केन्द्र र उपसभामुख एमालेले प्राप्त सहमति जुटेको छ ।  लुम्बिनीमा सभामुख माओवादी केन्द्र र उपसमाभुख राप्रपाले प्राप्त गर्ने बालुवाटार स्रोतको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै कर्णाली प्रदेशमा एमालेले सभामुख र माओवादी केन्द्रको भागमा उपसभामुख पर्दा सुदूरपश्चिममा माओवादी केन्द्रले सभामुख प्राप्त गर्ने छ । यसैगरी नागरिक उन्मुक्ति पार्टीलाई उपसभामुख दिने प्रस्ताव गरिएपनि उसले चित्त बुझाएको छैन । सो प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री नै दाबी गरेको छ । 
यसैबीच एमालेले एमालेले मधेश सभामुख पाउने भएको छ भने उपसभामुख जनमत पार्टीले लिने समझदारी भएको छ । उक्त समझदारीअनुसार गठबन्धनमा अघि बढ्ने तय भएकाे छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x