×

NMB BANK
NIC ASIA

भारतमा अरविन्द केजरीवालसँग किन डराउँदैछ कांग्रेस ? कार्यक्रममा निम्तो पठाउन नै कन्जुस्याइँ

पुस २८, २०७९

NTC
फाइल फोटो
Premier Steels

भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी नेतृत्वको ‘भारत जोडो यात्रा’ समापन हुँदैछ । कन्याकुमारीदेखि शुरू भएको यात्रा कश्मीरमा पुगेर समापन हुँदैछ ।

Muktinath Bank

यात्रा समापनका क्रममा कांग्रेसले कश्मीरमा हुने कार्यक्रममा अधिकांश विपक्षी दलका नेतालाई निम्ता दिएको छ तर कांग्रेसले आम आदमी पार्टी (आप) अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई निम्ता दिएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसले कार्यक्रमका लागि २१ विपक्षी दलका नेतालाई बोलाएको छ । कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले विभिन्न व्यक्तिलाई निमन्त्रणापत्र पठाएका छन् ।


Advertisment
Nabil box
Kumari

भारतीय जनता पार्टी (भाजपा) को विपक्षमा रहेका सबैलाई एकताबद्ध गर्ने प्रयासमा कांग्रेस लागेको छ । भाजपाको विपक्षमै रहेका आप अध्यक्ष केजरीवाललाई समेत कांग्रेसले आफूबाट टाढा नै राख्न खोजेको देखिन्छ ।

Vianet communication

भारतीय सञ्चारमाध्यमका अनुसार हालै गुजरातमा भएको निर्वाचनपछि कांग्रेस केजरीवालसँग झस्किएको हो । केजरीवाल नेतृत्वको आप पार्टी बलियो भएको ठाउँमा कांग्रेसलाई नै धक्का पुगिरहेको छ । नयाँदिल्ली र पञ्जाबमा आपले कांग्रेसकै सत्ता ढालेको हो । गुजरातमा पनि आप अगाडि आउँदा कांग्रेसलाई नै धक्का लागेको छ ।

दिल्लीमा प्रचण्ड बहुमतसहित लगातार मुख्यमन्त्री बनिरहेका केजरीवाललाई आगामी लोकसभा चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा हेरिएको छ । केजरीवाल आफैं प्रधानमन्त्रीको उम्मेदवार बन्ने अवस्थामा कांग्रेससँग सहकार्य हुनसक्ने देखिँदैन । कांग्रेस नेतालाई प्रधानमन्त्री स्वीकार्ने दललाई मात्रै कांग्रेसले निम्तो दिएको देखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x