×

NMB BANK
NIC ASIA

मन्त्रिपरिषद् विस्तार

जसपा असन्तुष्ट भएपछि प्रधानमन्त्रीले आफैंसँग राखे २ मन्त्रालय [सूचीसहित]

माघ ३, २०७९

NTC
फाइल फोटो
Premier Steels

जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारमा सहभागी नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले दुई मन्त्रालय आफूसँगै राखेका छन् ।

Muktinath Bank

वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफूसँगै राखेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती दुवै मन्त्रालय जसपाको भागमा परे पनि जसपाले तत्काल सरकारमा सहभागी नहुने बताएपछि प्रधानमन्त्रीले आफूसँगै राखेका हुन् ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री निकट स्रोतका अनुसार जसपालाई सरकारमा ल्याउनकै लागि ती दुवै मन्त्रालय प्रधानमन्त्रीले राखेका हुन्।

Vianet communication

'जसपाले अहिले असन्तुष्टि देखाए पनि सरकारमा आउने कुरामा प्रधानमन्त्रीज्यू विश्वस्त हुनुहुन्छ। त्यही भएर ती दुवै मन्त्रालय उहाँले आफूसँगै राख्नु भएको हो,' स्रोतले लोकान्तरसँग भन्यो ।

२३ सदस्यीय मन्त्री परिषद्मा प्रधानमन्त्रीका अलावा ४ उपप्रधानमन्त्री, १५ मन्त्री र ३ राज्यमन्त्री छन् ।

कार्य विभाजनमा असन्तुष्टि जनाउँदै जनमतका अब्दुल खान समेत कार्यभार सम्हाल्न मन्त्रालय पुगेका छैनन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दाबी गरे पनि अन्तिम समयमा खानेपानी दिइएको भन्दै जनमत असन्तुष्ट बनेको हो ।

हेर्नुहोस्, राष्ट्रपति कार्यालयको विज्ञप्ति :

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x