×

NMB BANK
NIC ASIA

‘त्रिभुवन पौडेलको सपना पूरा गर्ने जिम्मेवारी बाँचेकाको काँधमा’

माघ ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले विमान दुर्घटनामा निधन भएका पोखराका पत्रकार त्रिभुवन पौडेलका बाँकी सपना पूरा गर्ने दायित्व बाँचेकाहरूको काँधमा आएको बताएका छन् ।

Muktinath Bank

नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिले आज स्व पौडेलको पोखरा—११ स्थित निवासमा आयोजना गरेको श्रद्धाञ्जलि सभामा उनले छोटो समय बाँचे पनि पौडेलले पत्रकारिता र समाजले सदा सम्झने काम गरेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपाध्यक्ष महराले अकल्पनीय दुर्घटनामा पौडेलको निधनको खबरले आफूलाई धेरै दुःखित बनाएको बताए । उनले भने, “त्रिभुवनले मेरो प्रेस सल्लाहाकार भएर काम गर्नुभयो । अहिले पनि काठमाडौँ जाँदा सधैँ घरमा आउनुहुुन्थ्यो । छोराहरू, बुहारी सबैसँग राम्रो सम्बन्ध थियो, हामी एकै परिवारको सदस्य जस्ता भएका थियौँ । पत्रकारिता, राजनीतिक क्षेत्रलगायत विषयमा कुराकानी हुन्थ्यो । म आज नै घटनास्थलमा पुगेर आएँ । घटनाबाट म स्तब्ध छु ।”


Advertisment
Nabil box
Kumari

उपाध्यक्ष महराले पौडेलका परिवारका लागि पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने र आफू सधैँ साथमा रहने बताउँदै यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गर्ने बताए । शोकसभामा माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङ, माओवादी केन्द्रका नेता झलकपाणि तिवारी, कास्की जिल्लाका इन्चार्ज राजकाजी गुरुङलगायतले स्व पौडेलको योगदानका बारेमा चर्चा गरेका थिए ।

Vianet communication
Laxmi Bank

यसैबीच उपाध्यक्ष महराले विमान दुर्घटनामा परिवारका तीन सदस्य गुमाएका पोखरा–४ निवासी मदनकाजी श्रेष्ठ र सञ्चारकर्मी अनिल शाहीको परिवारसँग पनि भेट गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x