×

NIC ASIA

कांग्रेसविरुद्ध खनिए ओली

राष्ट्रपति निर्वाचनमा किचलो खडा गर्ने कांग्रेसको दुराशय देखियो– केपी ओली

माघ २२, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा किचलो खडा गर्ने दुराशय देखिएको आरोप लगाएका छन् ।

तर, कांग्रेसले थापेको ढोक्सामा माछो नपर्ने ओलीले टिप्पणी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा ओलीले सभामुख र राष्ट्रपति निर्वाचन प्रभावित गर्न कांग्रेसले हठातमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको आरोप लगाएका हुन् ।


Advertisment
Rupse Holidays
Nabil box

‘आफू बाहेक अरूको नेतृत्व स्वीकार नगर्ने कांग्रेसले सरकारलाई हठात् विश्वासको मत दियो । कांग्रेसको समर्थनलाइ सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन । ढोक्सा थापेको हो’ ओलीले भने, ‘मैले प्रधानमन्त्रीले विश्वासको मत दिने क्रममा पनि भनेको थिए, ढोक्सा थापेको होइन भने स्वागत छ भनेर । ढोक्सा बेलुका थापिन्छ, अँध्यारामो माछा मार्न खोजिन्छ, बिहान भएपछि रित्तो डोको बोको घर फर्क्यो । सरकारमाथिको विश्वास होइन, कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनमा किचलो खडा गर्ने दुराशय देखिन्छ ।’

Vianet communication

ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको कांग्रेसको आरोपको खण्डन गर्दै प्रधामनन्त्री संविधानबाहिर फुक्काफाल नहुने टिप्पणी गरे ।

ओलीले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको बहस भइरहेकोमा आपत्ति जनाए ।

‘पुस १० गते (नयाँ सरकार बन्नुअघि) निषेधको राजनीति उत्तानो परेको छ, सहमति, सहमति भनिराख्या छ । सहमति गरौँ न- राष्टियता, विकास, सुशासन, राहत सहुलित पुर्‍याउने सवालमा सहमति गरौँ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x