×

NMB BANK
NIC ASIA

अर्थ मन्त्रालयले रोकिदियो सर्वोच्च अदालतको १ करोड ५३ लाख बजेट

फागुन ४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अर्थ मन्त्रालयले सर्वोच्च अदालतबाट माग भइ आएको १ करोड ५३ लाख रुपैयाँ बजेट रोकिदिएको छ । अतिरिक्त समय काम गरवापतको भत्ता दिन भन्दै सर्वोच्चले अर्थसँग उक्त बजेट माग गरेको थियो । 
तर मन्त्रालयको बजेट तथा कार्यान्वयन महाशाखाले दायित्व सिर्जना हुने विषयमा निर्णय गर्दा मन्त्रालयको पूर्व सहमति लिएको नदेखिएकोले सो रकम दिन नसकिने स्पष्ट गरेको छ । 

Muktinath Bank

सर्वोच्च प्रशासनले गत साउन ३ गते अदालतमा विचाराधीन पुराना बक्यौता मुद्दा न्युनीकरण कार्ययोजना कार्यान्वयनका लागि प्रत्येक शुक्रवार अतिरिक्त २ घण्टा समय काम गर्ने र त्यसका लागि बजेट माग गरेर मन्त्रालयमा पठाएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जस बमोजिम कार्यरत दरबन्दीको आधारमा १ करोड ५३ लाख बजेट आवश्यक पर्ने उल्लेख थियो । मन्त्रालयले भनेको छ, ‘उक्त रकम विनियोजित बजेटमा समावेश नभएको हुँदा थप बजेट निकासा माग भई आएको सम्बन्धमा ब्यहोरा पेश हुँदा आर्थिक दायित्व सिर्जना हुने विषयमा निर्णय गर्दा अर्थ मन्त्रालयको पूर्व सहमति लिएको नदेखिएकोले हाल उक्त प्रस्तावित रकम थप निकासा गर्न नसकिने निर्णयानुसार अनुरोध छ’, अर्थले सर्वोच्चलाई पठाएको पत्रमा भनिएको छ । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x