×

NMB BANK
NIC ASIA

राष्ट्रपति निर्वाचनको सकस

ओलीसँग बालकोटमा २ घण्टा छलफल गरेपछि प्रचण्ड– गठबन्धन भत्किने कुरै छैन

फागुन ५, २०७९

NTC
Premier Steels

एमाले अध्यक्ष केपी ओलीलाई उनकै निवास बालकोटमा भेटेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् । लगातार दोस्रो दिन पनि ओलीसँग भेटेपछि प्रचण्डले सञ्चारकर्मीसँग कुराकानी गर्दै अहिलेकै सत्ता गठबन्धन मिलेर अगाडि बढ्ने र राष्ट्रपतिमा पनि १्\२ दिनमा टुंगो लाग्ने दाबी गरेका हुन् । 

Muktinath Bank

‘सत्ता गठबन्धन अहिले नि कायम नै छ, मिलेर नै अघि बढ्ने छौं, गठबन्धन छुट्ने र भत्कने कुरा नै छैन’ बैठकपछि प्रचण्डले भने, ‘राष्ट्रपतिको विषयमा पनि १–२ दिनमा सहमति मै टुंगो लगाउँछौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्लो दिन बालुवाटारमा ओलीसँग भेटेका प्रचण्ड शुक्रबार भेटका लागि ओलीको भक्तपुरस्थित निवासमा पुगेका हुन् । 


Advertisment
Nabil box
Kumari

बालुवाटारमा ओलीले पूर्व सहमति अनुसार राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने बताएका थिए । 

Vianet communication

तर प्रचण्डले विश्वासको मतपछि परिस्थिति फेरिएको भन्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउनुपर्ने बताउँदै आएका छन् । 

१० पुसपछि प्रधानमन्त्री र प्रचण्डबीचकाे यो १९ औं एक्लाएक्लैको भेट हो । यो बाहेक अरु संयुक्त भेटघाट ८ पटक भइसकेको छ । 

तर सरकार गठनको ५५ दिनमा २७ भेट भए पनि राष्ट्रपतिको विषयमा यी दुई नेताबीच सहमति हुन सकेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x