जेठ १, २०८०
भारतको उत्तर प्रदेशमा भएको स्थानीय निर्वाचनमा भातीय जनता पार्टीले प्रचण्ड बहुमत ल्याएको छ । मेरठको वडास्तरीय निर्वाचनमा भाजपाको जीतपछि उम्मेदवार सतीश प्रजापतिले विजय जुलुस निकालेका थिए । त्यसक्...
जेठ ३, २०८०
कारणवश टाढा बस्न बाध्य भएका जोडीका लागि चीनको एक विश्वविद्यालयले चुम्बन गर्न मिल्ने डिभाइस आविष्कार गरेको छ ।
चिनियाँ सामाजिक सञ्जाल वेबोमा यसको व्यापक चर्चा छ ।
चाङचाउ भोकेसनल इन्स्टिच्युट अफ मेक्ट्रोनिक टेक्नोलोजीले यस आविष्कारको पेटेन्ट हासिल गरेको हो । यसले लामो दूरीको सम्बन्धमा रहेका जोडीहरूलाई शारीरिक सामीप्यको अनुभव दिलाउँछ ।
यस डिभाइसमा प्रेसर सेन्सर र एक्युटरहरू जडान गरिएको छ । यसले ओठहरूको दबाब, गति र तापक्रमलाई पूर्ण रूपमा अनुकरण गर्न सक्ने बताइन्छ ।
ओठहरूको गतिका साथै यसले टाढा बसेका प्रयोगकर्ताको जस्तै आवाज पनि निकाल्न सक्छ ।
तर यस डिभाइसलाई चिनियाँ सामाजिक सञ्जालमा मजाक गरिएको छ । यो अश्लील र तर्साउने किसिमको भएको उनीहरूको टिप्पणी छ ।
यो डिभाइस ४१ डलरमा उपलब्ध छ ।
यसलाई उपयोग गर्नका लागि प्रयोगकर्ताले एक यापमार्फत यसलाई फोनको चार्जिङ पोर्टमा जोड्नुपर्छ । कुरा गर्ने दुवै प्रयोगकर्तासँग यो याप हुन आवश्यक छ । त्यसपछि उनीहरू भिडियो कलमा कुरा गर्न सक्छन् अनि डिभाइसमा बनेको सिलिकनका ओठहरूलाई चुम्न सक्छन् ।
एकातर्फ ओठले जस्तो गतिविधि गर्छ, अर्कोतर्फ ओठ त्यसैगरी हल्लिन्छ ।
Remote kissing device for long-distance lovers, invented and patented by Chinese university student in Changzhou City.
— China in Pictures (@tongbingxue) February 22, 2023
The mouth-shaped module, served as an inducing area for lovers to make the kiss and then it can transfer kiss gesture to the "mouth" on the other side. pic.twitter.com/5i2ogMiUXe
भारतको उत्तर प्रदेशमा भएको स्थानीय निर्वाचनमा भातीय जनता पार्टीले प्रचण्ड बहुमत ल्याएको छ । मेरठको वडास्तरीय निर्वाचनमा भाजपाको जीतपछि उम्मेदवार सतीश प्रजापतिले विजय जुलुस निकालेका थिए । त्यसक्...
जागिरमा र परिवारमा कलह आएर समस्यामा परेका मानिसहरू टाढा कतै गएर बस्न खोज्छन् । टाढाको त्यो ठाउँमा कोही साथी वा नातेदार नहुँदा आरामको जिन्दगी बाँच्न सकियोस् भन्ने आकांक्षा उनीहरूले पालेका हुन्छन् ।&nbs...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
अमेरिकाको न्यु मेक्सिको राज्यमा वैज्ञानिकहरूले एउटा टोलीले पशुपक्षीका बारेमा अध्ययन गर्ने नौलो तरिका खोजेको छ । वैज्ञानिकहरूले मरेका अनि भुसा भरिएका चरामा ड्रोन जडान गरी वास्तविक चराको उडान तरिकाको ...
भारतको आन्ध्र प्रदेशमा रहेको वेमना इंदलू गाउँका मानिस कहिले पनि जुत्ता चप्पल लगाउँदैनन् । गाउँको स्थापना भएदेखि नै यस्तो परम्परा चलिआएको हो । अनि यस गाउँबाट बाहिर गएर फर्किने बेलामा नुहाइधुवाइ नगरी ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...