×

NMB BANK
NIC ASIA

इजरायली सेनाको गोली लागेर तीन जनाको मृत्यु

फागुन २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

उत्तरी वेस्ट बैङ्क शहर नाब्लस नजिकै इजरायली सेनासँगको गोली हानाहानमा आइतबार तीन जना प्यालेस्टाइनीको मृत्यु भएको छ।
इजरायली सेनाले विज्ञप्ति जारी गरी नाब्लस नजिकै इजरायली सेनामाथि गोली चलाएपछि तीन प्यालेस्टाइनी बन्दुकधारीलाई गोली हानी मारिएको  बताएको छ ।  

Muktinath Bank

साथै अर्का प्यालेस्टाइनी लडाकुलाई उसले आत्मसमर्पण गरेपछि पक्राउ गरिएको बताइएको छ । 
इजरायली सेनाका प्रवक्ताले जनाएअनुसार इजरायली सैनिकहरूतर्फ भने कुनै चोटपटक  लागेको छैन । साथै आक्रमणकारीहरूबाट एम-१६ राइफल, एउटा ह्यान्डगन र उनीहरूले प्रयोग गरेको म्यागजिन जफत गरिएको  बताइएको छ । 
प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले जनवरी १ देखि इजरायली सेनाले प्यालेस्टिनी शहरहरू, गाउँहरू र शरणार्थी शिविरहरूमा छापा मार्दा पश्चिम बैङ्क र पूर्वी जेरुसेलममा ८४ जना प्यालेस्टिनीहरूलाई मारेको बताएका छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच, सोही अवधिमा १४ इजरायली पनि मारिएको जनाइएको छ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x