×

NMB BANK
NIC ASIA

उपनिर्वाचन र सरकारमा सहभागीबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

चैत ११, २०७९

NTC
Premier Steels

समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारीको बैठक शुरू भएको छ ।

Muktinath Bank

कांग्रेस सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा पदाधिकारीको बैठक शुरू भएको जानकारी देउवाका स्वकीय सचिव भानु देउवाले दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बारा, तनहुँ र चितवनमा १० वैशाखमा उपचुनाव हुँदैछ । यसैले यसैलाई केन्द्रमा राखेर कांग्रेसको पदाधिकाकारी बैठक बसेको हो’, भानुले लोकान्तरसँग भने, ‘बैठकले पार्टीबाट कसलाई उम्मेदवारको मापदण्डसहितका विषयमा एउटा टुंगो दिन्छ ।’ 


Advertisment
Nabil box
Kumari

कांग्रेसले तनहुँ र १ र चितवन २ मा उम्मेदवार उठाउने तयारीस्वरुप नाम सिफारिस गर्न क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिलाई निर्देशन दिइसकेको छ । तर सत्ता गठबन्धनका तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई छोड्ने भएपछि बारा २ मा भने कांग्रेसले उम्मेदवार नउठाउने तयारी गरेको छ । 

Vianet communication

बैठकमा सरकार विस्तारको तयारी र प्रधानमन्त्रीसँग भइरहेको छलफलबारे पनि समीक्षा हुने बुझिएको छ । कांग्रेसले सरकारमा ८ मन्त्रालय दाबी गरिरहेको छ । तर साना दलले भागबन्डामा धेरै मन्त्रालय खोजेपछि सरकार विस्तारमा ढिला भइरहेको छ । 

कांग्रेसबाट तनहुँमा गोविन्द भट्टराई र चितवनमा जीतनारायण श्रेष्ठ उम्मेदवार बन्ने सम्भावना बढी रहेको बताइन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x