×

NMB BANK
NIC ASIA

राजनीति

यी हुन् कांग्रेसबाट मन्त्री बन्ने सम्भावित ८ अनुहार

चैत १६, २०७९

NTC
Premier Steels

मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले पाएको ८ मन्त्रालयमा मन्त्रीको लगभग टुंगो लागेको छ । ​ कांग्रेसबाट उपप्रधानमन्त्रीसहित रक्षाको नेतृत्व गरेर उपसभापति पूर्णबहादुर खड्का सरकारमा सहभागी हुँदैछन् । 

Muktinath Bank

अर्थमा प्रवक्ता डा. प्रकाशशरण महत जाँदैछन्। परराष्ट्र रमेश रिजाल, सामान्य प्रशासन धनराज गुरूङ, कानुनमा डीगबहादुर लिम्बू, स्वास्थ्यमा मोहन बस्नेत, शहरी विकासमा एनपी साउद, भूमि व्यवस्थामा सीता गुरूङ मन्त्री बन्ने चर्चा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि गृह नपाएपछि कांग्रेसबाट खड्का परराष्ट्रमा जाने चर्चा चलेको थियो । तर गृह, अर्थ र परराष्ट्रको चर्चाबीच उनी कांग्रेसबाट नेतृत्व गर्दै रक्षामा तयार भएको बताइन्छ । 


Advertisment
Nabil box
Kumari

परराष्ट्रमा उदयशमशेर राणाको चर्चा भए पनि बाग्मतीबाट मोहनबहादुर बस्नेत मन्त्री बन्ने भएपछि राणा रोकिनुपर्ने देखिएको हो ।

Vianet communication

सुदूरपश्चिमबाट वीरबहादुर बलायर र बद्री पाण्डे मन्त्रीका लागि दाबेदार भए पनि एनपी साउद मन्त्री बन्दैछन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x