×

NMB BANK
NIC ASIA

स्वास्थ्य बिमा गराउनेमा महिला बढी

बैशाख १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य बिमामा आवद्ध भएका छन् । 

Muktinath Bank

विक्रम संवत् २०७४ असारबाट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम शुरूआत भएको थियो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य बिमा बोर्ड कार्यालय गोरखाका प्रमुख विशाल लौडारीका अनुसार ११ स्थानीय तह रहेको जिल्लाभित्र स्वास्थ्य बिमा गराउनेको संख्या गोरखा नगरपालिकामा सबैभन्दा धेरै रहेका छन् ।


Advertisment
Nabil box
Kumari

‘११ स्थानीय तहमध्ये गोरखा नगरपालिकाभित्र सबैभन्दा धेरैले स्वास्थ्य बिमा गराएका छन्,’ उनले भने, ‘नगरपालिकामा अहिलेसम्म २१ हजार ७१८ जनाले स्वास्थ्य बिमा गराइसकेका छन् ।’

Vianet communication
Laxmi Bank

उनले जिल्लाको चुमनुब्री गाउँपालिकामा स्वास्थ्य बिमा गराउनेको संख्या सबैभन्दा न्यून रहेको जानकारी दिए । ‘चुमनुब्री गाउँपालिकामा अहिलेसम्म ७७४ जनामा मात्र स्वास्थ्य बिमाको पहुँचमा रहेको छ,’ प्रमुख लौडारीले भने । 

उनका अनुसार पालुङटार नगरपालिकाभित्रका १६ हजार १५१ जनाले स्वास्थ्य बिमा गराएका छन् भने सिरानचोक गाउँपालिकाका ९ हजार ९४२ जनाले अहिलेसम्म स्वास्थ्य बिमा गराएका छन् ।

प्रमुख लौडारीले स्वास्थ्य बिमा गराउनेमा आरुघाट गाउँपालिकाका ८ हजार ३३४, भीमसेन थापा गाउँपालिकाका ७ हजार ८४८, अजिरकोट गाउँपालिकाका २ हजार ४१३, बारपाक सुलिकोट गाउँपालिकाभित्रका ६ हजार, गण्डकी गाउँपालिकाका ५ हजार ३१० र धार्चे गाउँपालिका १ हजार ८९३ रहेका जानकारी दिए ।

उनले गोरखामा स्वास्थ्य बिमा गराउनेमध्ये पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको बताए । ‘स्वास्थ्य बिमा गराएकामध्ये ४२ हजार ११४ जना पुरुष रहेका छन्,’ उनले भने, ‘स्वास्थ्य बिमा गराउने महिलाको संख्या भने गोरखामा ४६ हजार ६०२ जना रहेको छ ।’ स्वास्थ्य बिमा गराएकामध्ये १ हजार ९३३ जना अतिगरीब घरपरिवार पहिचान भएका व्यक्तिको निःशुल्क बिमा गरिएको उनले जानकारी दिए ।

१५ हजार ९०४ जना ज्येष्ठ नागरिक, ५९८ जना ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति तथा ३४३ जना एचआईभी संक्रमित व्यक्तिको पनि निःशुल्क बिमा गरिएको उनले बताए । ५ परिवार भएका परिवारले १ वर्षको ३ हजार ५०० तिरेपछि १ वर्षसम्म तोकिएको अस्पतालबाट प्रतिव्यक्ति १ लाख बराबरको उपचार सेवा प्राप्त गर्ने प्रमुख लौडारीले जानकारी दिए ।

५ जनाभन्दा बढी सदस्य रहेका परिवारले थप १ व्यक्तिको ७०० रुपैयाँ थप गरेर बिमा गर्नसक्ने व्यवस्था रहेको उनले जानकारी दिए । गोरखा जिल्लामा बिमा गराएका व्यक्तिले गोरखा अस्पताल, आँपपीपल अस्पताल, मकैसिंह प्राथमिक स्वास्थ्य केन्द्र, जौवारी प्राथमिक स्वास्थ्य केन्द्र र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार सेवा लिनसक्ने गरी स्वास्थ्य संस्था सूचीकृत रहेको प्रमुख लौडारीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x