×

NMB BANK
NIC ASIA

अध्यक्ष ओलीमाथि राज्य संरक्षित हमला : एमाले

बैशाख १५, २०८०

NTC
Premier Steels

एमालेले कोशी प्रदेशका विभिन्न जिल्लामा अध्यक्ष केपी ओलीमाथि राज्य संरक्षित आक्रमणको प्रयास भएको दाबी गरेको छ । पत्रकार सम्मेलन गर्दै उपमहासचिव विष्णु पौडेलले कोशी प्रदेशका विभिन्न जिल्लामा एमालेका अध्यक्ष र नेतामाथि सम्भावित आक्रमण जानकारी प्रशासनलाई दिइए पनि लाचार बनेको आरोप लगाएका हुन् । 

Muktinath Bank

‘कोशीको तीन चार ठाउँमा अध्यक्ष केपी ओली र संविधानसभा अध्यक्ष सुवास नेम्वाङ जानुभएको थियो । १३ गते अध्यक्ष झापा पुग्दा अवाञ्छित तत्वले ढुंगामुढा गरियो । हामीले यस्तो हुँदैछ है भनेर भेउ पाएर प्रशासनलाई गुहारेका थियौं । शुरुमा एक्सिडेन्टल भएको हो कि भन्ने पनि भएको थियो’ रिमालले भने, ‘तर माओवादीका कार्यकर्ता आक्रमणमा उत्रिएको सूचना पायौं । अध्यक्ष इलामा जाँदा पनि बाटोमा अवरोध गरियो । फर्केर आउँदा ढुंगा राखेर छेक्ने काम भयो । प्रशासनलाई जानकारी गराउँदा पनि रोक्न सकेन । उच्छृङ्खल गतिविधि भए । तर ठूलो नेतालाई ढुंगामुढा गर्ने, एमालेको राम्रो पकड भएको ठाउँमा अवरोध गरियो । राज्यबाट संरक्षित घटना घटाउँदा अन्योल बनाएको छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्ता गतिविधिप्रति सचेत भएर कदम चाल्न उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x