×

NMB BANK
NIC ASIA

रुसी सैनिकहरू युक्रेनको बाखमुत छोडेर भागेको प्रिगोजिनको दाबी

बैशाख २७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

रुसको निजी सैन्य समूह वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिनले युक्रेनको बाखमुत शहरबाट रुसी सैनिकहरू भागेको बताएका छन् । 

Muktinath Bank

‘आज रक्षा मन्त्रालयको एउटा इकाइ भागेपछि अग्रमोर्चा शत्रुहरूको आक्रमणको जोखिममा परेको छ,’ प्रिगोजिनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रक्षा मन्त्रालयले लड्नुको साटो योजना मात्र बनाइरहेको भनी प्रिगोजिनले आरोप लगाए । 


Advertisment
Nabil box
Kumari

रुसी सैन्य कमान्डरहरूको मूर्खताका कारण सैनिकहरू आफ्नो पोजिसनबाट हटिरहेको उनको भनाइ छ । कमान्डरहरूले आपराधिक आदेश दिइरहेको उनले बताए । 

Vianet communication
Laxmi Bank

‘नेतृत्वको चरम मूर्खताका कारण सैनिकहरू मर्नु हुँदैन,’ प्रिगोजिनले बताए । 

आफूहरूलाई थप गोलीगट्ठा नदिएमा वाग्नर बाखमुतबाट पछि हट्ने भनी प्रिगोजिनले पहिले नै चेतावनी दिइसकेका छन् । 

बाखमुत कब्जामा लिनका लागि वाग्नर समूह अग्रपंक्तिमा रहेको छ । प्रिगोजिनले सार्वजनिक आलोचना गरेपछि रुसको सैन्य नेतृत्वले वाग्नरलाई थप गोलीगट्ठा दिने निर्णय गरेको छ ।

महिनौंदेखि रुसी र युक्रेनी सैनिकहरू बाखमुतमा लडाइँ गरिरहेका छन् । दुवै पक्षले व्यापक क्षति बेहोर्नुपरेको बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x